भिम रावल भन्छन् – ‘देउवा, प्रचण्ड, नेपालले रामदेवको चाकडी गरे’
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भारतीय योगगुरू बाबा रामदेवको चाकडी गरेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटमार्फत नेपालमा विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाउँदै तीनै जना […]
Continue Reading