रचना रिमालको “उड्ने रहर” सार्वजनिक (भिडियो)
काठमाडौं : लोकप्रिय गायिका रचना रिमालका नयाँ गीतहरू प्रायः दैनिकजसो रिलिज हुने गर्छन् । जसमध्ये अधिकांश गीतलाई दर्शक स्रोताले रुचाएका छन् । यसैबीच, रिलिज भएका रचनाका पछिल्ला नयाँ गीत मध्ये एक हो “उड्ने रहर” बोलको गीत। केही दिन अघि उक्त गीत गायिका रचना रिमालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी हुन् । गीतमा रचनाको सुमधुर आवाज सुन्न […]
Continue Reading