Author: marmikkhabar
१५२ वर्षदेखि सञ्चालन हुँदै आएको नेपालगन्जको रामलिला नहुने
कोरोना संक्रमणका कारण १५२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालगन्जको रामलिला यो वर्ष पनि मञ्चन नहुने भएको छ । विजयादशमीको अवसरमा नेपालगञ्ज–१३ स्थित रामलिला मैदानमा रामायणमा आधारित रामलिला मञ्चन गरिँदै आइएको भएपनि कोरोना संक्रमणका कारण गत वर्षदेखि मञ्चन हुन सकेको छैन् । भारतको वनारसबाट आएका कलाकारले विजया दशमीको घस्टस्थापनादेखि रामायणमा आधारित रहेर रामलिला मञ्चन गर्ने […]
Continue Readingबैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्यो ।
रोयल्स च्यालेन्जर्स बैंगलोरले आईपीएल टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ । गएराति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्स लाई ७ विकेटले पराजित गर्यो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंगलोरले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको राजस्थानले जितका लागि दिएको १५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर १५३ […]
Continue Readingभारतीय सहयोगमा पिुनःनिर्माण भएका विद्यालय भवनको उद्घाटन
भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा पुनःनिर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरुको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर […]
Continue Readingप्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ । साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि […]
Continue Readingसुन्दर नेपाल र नेपाल बिकास समाजको सहयोगमा सरसफाइ कर्मचारीलाई सहयोग प्रदान
नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीलाई सहयोग प्रदान गरिएको छ । सुन्दर नेपाल संस्था र नेपाल बिकास समाजको सहयोगमा ६० जना सरसफाइ कर्मचारीलाई प्रतिब्यक्ती २५ किलो चामल, ८ किलो दाल,टोपी,मास्क,ग्लोब्स,प्रिसेट,जुत्ता सहयोग गरिएको हो । कोभीड रोकथाम र नियन्त्रणमा अग्र भागमा खटिएका सरसफाइकर्मिलाई सहयोग गरिएको हो । दोश्रो चरणमा अन्य सरसफाइकर्मिलाई पनि सहयोग गरिने छ । नेपालगन्ज […]
Continue Readingसम्शेरगन्जमा भैरहेको फुटबल प्रतियोगितामा तीन खेल भयो आज।
सम्वाददाता : डम्बर के.सि राप्तीसोनारी गाउँपालिका ८ सम्शेरगन्जमा सन्चालन भइरहेकोे फुटबल प्रतियोगितामा आज तीन वटा खेल भएको छ । आज भएको प्रथम खेल टिकुलीपुर र मदुवाको बिच भएको थियो । उक्त खेलमा १ : ० गोल अन्तरले टिकुलीपुर बिजय भयो । खेलको १ मात्र गोल टिकुलीपुरका लागि सुनिल खत्रीले गरेका थिए। उनले खेल बिच पाएको […]
Continue Reading‘ओप्पो के नाइन प्रो’ सार्वजनिक
ओप्पोले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै ‘ओप्पो के नाइन प्रो’ सार्वजनिक गरेको हो । यो फोन मिडियाटेक डाइमेन्सिटी १२०० चिपसेटद्धारा सञ्चालित छ । फोनमा ६.४३ इन्चको ओलईडी फुल एचडी प्लस रेजोलुसन, १२० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट रहेको छ । त्यस्तै यसमा ६४ मेगापिक्सेलको मुख्य सेन्सरसहित ८ मेगापिक्सेलको […]
Continue Readingईपीएल : पोखराले ललितपुरलाई ९ विकेटले हरायो
बजाज पल्सर एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा ५५ रन बनाउँदै भेट्टायो । मैदान भिजेका कारण २० ओभरको खेललाई ७ ओभरमा झरिएको थियो । ललितपुरले ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ […]
Continue Readingदुई बिचौलिया पक्राउ जमुनाह नाकामा एसपी र डिएसपीको छड्के
नेपालगञ्ज जमुनाह नाकामा यतिबेला भारतबाट फर्किने हरुको चाप बढेको छ । त्यही मौकाको फाइदा उठाउँदै विचौलियाहरुको नाकामा भीड देखिन थालेको छ । दशै नजिकिएसँगै जमुनाह नाकामा होटल र अटो रिक्सा र गाडीका विचौलियाका बिगबिगी बढ्ने गरेको देख्न पाइन्छ । तर, यहाँ खुलेआम होटल विचौलयाले दादागिरी मच्चाउदै नागरिकलाई सास्ती दिइरहेका छन । विचौलियाले जमुनाहदेखि बसपार्कसमम वा […]
Continue Reading