बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

बाँके साउन २३ गते ।लागु औषधसहित बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज-१५ जमुनाह नाकामा चेकजाँचका क्रममा नेपालगन्ज ११ का २८ बर्षका किरण सुनार र ३४ बर्षका सरोज थारु ५ ग्राम ब्राउनसुगर सहित पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसूदन न्याैपानेले जानकारी दिनुभयाे । किरणले लगाएको दाहिने चप्पलमा प्वाल पारि […]

Continue Reading

मेलम्चीका बाढी पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको आग्रह

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताहरुले बाढीबाट बिस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गर्नु भएको हो । बाढीबाट ठूलो दुःख […]

Continue Reading

१६ बर्षपछि सहादत मस्जिद गुठी इदगाह करबला व्यवस्थापन समितिले नयाँ नेतृत्व पायो

बाँके साउन २३ गते ।नेपालगन्ज उपमहानगरपालिका १७ स्थित सहादत मस्जिद गुठी इदगाह करबला व्यवस्थापन समिति गठन भएको छ । करिव १६ बर्षपछि मस्जिदले नयाँ कार्यसमिति पाएको हो । समितिको अध्यक्षमा कौसर अलि वेहना चयन हुनुभएको छ । यस्तै सज्जन अलि सल्मानी उपाध्यक्ष, मन्सुर अलि दर्जी कोषाध्यक्ष चयन हुनुभएको छ । मकसुद अलि दर्जी, रज्जब अलि […]

Continue Reading

भन्सारको कम्पाउण्ड भित्रै गाडी दुर्घटना गरी चालक फरारः भन्सार प्रशासन मुख दर्शक (भिडियो सहित)

Continue Reading

भन्सारको कम्पाउण्ड भित्रै गाडी दुर्घटना गरी चालक फरार

नेपालगन्ज भन्सारको कम्पाउण्ड भित्र भारतीय टेलर गाडीले आउट पास लिने क्रममा राम बहादुर चौधरीको बाँया हात र बाँया खुट्टा काम नलाग्ने गरी कुल्चिदिएको छ । चौधरीलाई कुल्चिएको टेलर गाडीका चालक फरार रहेका छन् । भारतीय गाडी नं. एन.एल ०१ ए.ए.२३९७ पार्किगं गरी आउट पास लिने बेला कुल्चिएको हो । चौधरीलाई तत्कालका लागि नेपालगन्ज स्थित भेरी […]

Continue Reading

भरुवा बन्दुक र कटुवा पेस्तोल बिक्री गरेको आरोपमा एक पक्राउ

नेपालगन्ज । लुम्बिनि प्रदेश प्रहरी अनुसन्धान समुह दाङ बाट खटिएको प्रहरी टोलीले बाँके नरैनापुरबाट भरुवा बन्दुक र कटुवा पेस्तोल बिक्री गरेको आरोपमा सहित एक जनालाई पक्राउ गरेको छ । बिहिबार ९ वजे बाँके नरैनापुर गाउँपालिका ६ दोन्द्रा गाँउस्थित ५० वर्षीय छोटेलाल राढले हातहतियारको बिक्रि वितरण गरि रहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । […]

Continue Reading

भूटानले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको ३ लाख डोज खोप नोपाल आइपुग्यो

काठमाडौं । भूटानले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको ३ लाख डोज खोप नोपाल आइपुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो । उक्त खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ […]

Continue Reading

कक्षा ११ को परीक्षा दिँदै सात दिनकी सुत्केरी महिला

म्याग्दी– एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् ।विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा परीक्षा दिइसकेको […]

Continue Reading

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास सुरु गरेको छ । सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको हो । बर्षायाममा मौसम प्रतिकुल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन । […]

Continue Reading

सरकारमा जाने कुनै सम्भावना छैन: रघुजी पन्त

काठमाडौंः नेकपा एमालेका नेता रघुजी पन्तले माधव नेपाल समूह सरकारमा जाने सम्भावना नरहेको बताउनुभएको छ । विहिबार माधव नेपाल समूहको केन्द्रीय सदस्यको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दे नेता पन्तले आफुहरु नेकपा ऐमालेमै रहेकाले तत्काल सरकारमा जाने सम्भावना नरहेको बताउनुभएको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफु प्रयासरत रहेको बताउनुभएको छ । नेता […]

Continue Reading