लुम्बिनीमा बढ्दै चहलपहल

कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ । गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको […]

Continue Reading

चाडपर्व लक्षित सुपथ मुल्य पसल खुलेन बाँकेमा

चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल संचालनमा ल्याउने भने पनि बाँकेमा भने हालसम्म संचालनमा आउन सकेका छैनन् । विगतका वर्षमा दशैँ तिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी नेपालगन्जमा सुपथ मूल्य पसल संचालन हुँदै आएको थियो । तर बाँकेमा भने सुपथ मूल्य पसल अहिलेसम्म पनि संचालनमा आउन सकेको छैन् । साल्ट टे«डिङ कर्पोरेशनले […]

Continue Reading

मुस्कानलाई एसिड प्रहार गर्ने फरार समसाद मिया पक्राउ

वीरगन्जकी मुस्कान खातुनलाई एसिड प्रहार गर्ने फरार कसुरदारलाई पर्सा प्रहरीले पुनः पक्राउ गरेको छ । कोरोनाको पहिलो लहरका समयमा पछि फेरि बाल सुधार गृहमा कैद भुक्तान गर्ने गरी राख्न अदालतले दिएको आदेश विपरित कसूरदार समसाद मियाँ फरार भएपछि बुधबार भने उनी पुनः पक्राउ परेका हुन्। कसूरदार मियाँ वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित आफ्नै […]

Continue Reading

इक्‍वेडरको जेलमा दुई समूहबीच झडप, सयभन्दा बढीको मृत्यु

इक्‍वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ । झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको समाचार छ । प्रहरी कमाण्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए […]

Continue Reading

प्रतिनिधिसभामा एमालेको बिरोध कायमै (भिडियो सहित )

 प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीवारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् । सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर […]

Continue Reading

नेपालगन्जको रामलिला यो बर्षपनि मञ्चन नहुने

कोरोना संक्रमणका कारण १५२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालगन्जको रामलिला यो वर्ष पनि मञ्चन नहुने भएको छ । विजयादशमीको अवसरमा नेपालगञ्ज–१३ स्थित रामलिला मैदानमा रामायणमा आधारित रामलिला मञ्चन गरिँदै आइएको भएपनि कोरोना संक्रमणका कारण गतवर्षदेखि मञ्चन हुन सकेको छैन् । भारतको वनारसबाट आएका कलाकारले विजया दशमीको घस्टस्थापनादेखि रामायणमा आधारित रहेर रामलिला मञ्चन गर्ने प्रचलन […]

Continue Reading

१५२ वर्षदेखि सञ्चालन हुँदै आएको नेपालगन्जको रामलिला नहुने

कोरोना संक्रमणका कारण १५२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालगन्जको रामलिला यो वर्ष पनि मञ्चन नहुने भएको छ । विजयादशमीको अवसरमा नेपालगञ्ज–१३ स्थित रामलिला मैदानमा रामायणमा आधारित रामलिला मञ्चन गरिँदै आइएको भएपनि कोरोना संक्रमणका कारण गत वर्षदेखि मञ्चन हुन सकेको छैन् । भारतको वनारसबाट आएका कलाकारले विजया दशमीको घस्टस्थापनादेखि रामायणमा आधारित रहेर रामलिला मञ्चन गर्ने […]

Continue Reading

बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्यो ।

रोयल्स च्यालेन्जर्स बैंगलोरले आईपीएल टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ । गएराति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्स लाई ७ विकेटले पराजित गर्यो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंगलोरले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको राजस्थानले जितका लागि दिएको १५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर १५३ […]

Continue Reading

भारतीय सहयोगमा पिुनःनिर्माण भएका विद्यालय भवनको उद्घाटन

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा पुनःनिर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरुको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर […]

Continue Reading