ऊर्जामन्त्री भुसाल र फातिमाबीच भेटवार्ता

 एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गर्नु भएको हो । भेटमा एमसीसी सम्झौंता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो भने मन्त्री भुसालले दलहरुबीचको सहमतिको आधारमा सो सम्झौंतालाई अघि बढाउने धारणा राख्नु भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा उहाँहरुबीच नेपालको जल विद्युत तथा सडक पूर्वाधारको निर्माणका लागि […]

Continue Reading

‘ए मेरो हजुर–४’ चैत्र २५ गते रिलिज हुने

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले संचालन गर्ने अनुमति पाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न पाउने सरकारले निर्णय गरेसँगै हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले भने शत प्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति नदिएसम्म सिनेमा हल संचालन नगर्ने बताएका छन् । चलचित्र संघले सरकारलाई चेतावनी दिइरहँदा निर्देशक […]

Continue Reading

माधब नेपाल नेपालगन्जमा युवा संघको भेलालाई सम्बोधन गर्दै

नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेपालगन्ज आउनुभएको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष नेपाल नेपालगन्ज आउनुभएको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले जानकारी दिनुभयो । अध्यक्ष नेपालले नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा हुने युवा संघ नेपालको कार्यक्रम सम्बोधन पछि […]

Continue Reading

युट्युवमा ५०० सब्सक्राइबर भए फेसबुकमा जस्तै स्टाटस राख्न पाइने

 युट्युबले कम्युनिटी पोस्ट गर्नका लागि आवश्यक सब्सक्राइबर संख्या आधाले घटाएको छ । कम्पनीले आउँदो अक्टोबर १२ देखि लागु हुने गरी बिहीबार यस्तो घोषणा गरेको हो । यससँगै अब एक हजार सब्सक्राइबरको साटो तपाईंलाई पाँच सयभन्दा माथि सब्सक्राइबर भए पुग्नेछ । ट्वीटमार्फत युट्युबले भनेको छ कि यसबाट दशौँ लाख थप च्यानलहरूले यो फिचर प्रयोग  गर्न पाउनेछन् […]

Continue Reading

परराष्ट्र सम्बन्धलाई सुदृढ बनाऔं: परराष्ट्रवीद्

नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई परराष्ट्रवीद्हरुलेआग्रह गरेका छन । परराष्ट्रवीद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको हो । पूर्व राजदुत समेत रहनु […]

Continue Reading

राष्ट्रिय एकता कायम गरी एमसीसी पास गर्ने पक्षमा छौँ– प्रचण्ड

नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालसँग भेटवार्ता गरेकी छन्। शुक्रबार बिहान ८ बजेतरि सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो। भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी रहेको जनाइएको छ। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रचण्डको सचिवालयले […]

Continue Reading

नेपाली पुरुष फुटबल टोली कतार प्रस्थान

काठमाडौं, भाद्र २५ गते ।  अर्को महिना माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार जाँदैछ । नेपाली टोलीलाई युवा तथा खेलकूद सचिव केदर न्यौपाने र फुटबल संघका अध्यक्ष लगायत एन्फाका पदाधिकारीहरुले हिजो बिदाई गर्नुभएको हो । टोलीमा २४ खेलाडीसहित अन्य अफियसियलहरु रहनुभएको छ । […]

Continue Reading

नाडाले ट्राफिक सचेतना अभियान सञ्चालन

 अटोमोवाइल्स एशोसिएसन अफ नेपाल नाडाले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नाडाले शुक्रबार काठमाडौंमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको हो । नाडाले ट्राफिक प्रहरीलाई पाँच हजार थान मास्क र १० हजार थान स्टिकर हस्तान्तरण पनि गरेको छ । ट्राफिक प्रहरीसँगै मिलेर त्रिपुरेश्वरमा यातायातका साधनहरुमा ट्राफिक सन्देश बोकेका स्टिकरहरु टाँस्ने […]

Continue Reading

नेपालले बंगलादेशविरुद्धको खेलमा २–१ को जित निकालेको छ

काठमाडौं, भाद्र २४ गते । डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा आज नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा २–१ को जित निकालेको हो । सुरुआतमा केही दबाब खेपेको नेपालका लागि १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता […]

Continue Reading

शेयर बजार स्थिर

 साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन ।व्यापार, हाइड्रोपावर, जीवन बीमा र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर […]

Continue Reading