होटल अन्नपूर्णका कर्मचारीद्वारा व्यवस्थापनविरुद्ध प्रर्दशन (भिडियो सहित)
काठमाडौं भाद्र ०२ । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापनविरुद्ध बिरोध प्रर्दशन गरेका छन् । कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा बिरोध प्रर्दशनमा उत्रिएका उनीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया दिएका हुन । \उनीहरुले सरकारले कोरोना कालमा दिने भनेको न्यूनतम मासिक पारिश्रमिक ५ हजार समेत विगत […]
Continue Reading