कुरिलो खानुका यस्ता छन् फाइदाहरू

नेपालगन्ज : नेपालका प्राय, सबै ठाउँमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो । यो स्वास्थ्यका लागि ज्यादै उपयोगी मानिने गरिन्छ ।यसका टुसालाई विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ। जरालाई भने विभिन्न रोगको औषधिका रूपमा प्रयोगमा ल्याइन्छ। कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य पौष्टिक तत्व पाइन्छ ।कुरिलो पोषिलो तरकारी मात्रै हैन औषधीय गुणसहितको […]

Continue Reading

घरमा अचानक कमिला देखिनु कस्तो सङ्केत ? तपाईको घरमा पनि छन् कि ?

नेपालगन्ज : घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने परिवर्तनको संकेत हो । यदि घरमा कालो कमिलाको आवत जावत हुने गरेको छ भने यसले भाग्योदयको संकेत गर्छ । कालो कमिला आउदा आर्थिक समृद्धि हुनुको साथै सुख मिल्ने बताईन्छ । […]

Continue Reading

अली दाईको कीर्तिमानसँग रोनाल्डोको बराबरी

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तमानसँग बराबरी गरेका छन् । फ्रान्सविरुद्ध दुई गोल गरेसँगै ३६ वर्षीय रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ता अली दाईको कीर्तिमानसँग बराबरी गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि एक सय ७८ खेलमा एक सय नौ गोल गरेका छन् । यससँगै दाईको एक सय नौ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । सन् […]

Continue Reading

युरोकपमा आज अन्तिम १६ टोलीको टुंगो लाग्ने

यूईएफए युरो कपअन्तर्गत आज बुधबार समूह चरणका अन्तिम खेल हुँदै छन्। आज हुने समूह ‘ई’ र ‘एफ’को खेलपछि अन्तिम १६ को समीकरण पूरा हुनेछ। आज समूह ‘ई’का स्विडेन र पोल्यान्ड तथा स्लोभाकिया र स्पेन भिड्नेछन्। यो खेल राति पौने १० बजे हुनेछ। समूह ‘एफ’को खेलमा जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्स खेल्नेछन्। यो खेल […]

Continue Reading

सर्वाेच्च अदालतको आदेशविरुद्ध शंकर पोखरेलको यस्तो कटाक्ष

सर्वाेच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर गर्ने अन्तरिम आदेश जारी गरेपछि सरकार पक्ष रुष्ट भएको छ। यसविरुद्ध ओली पक्षका एकपछि अर्का नेताले असन्तुष्टि व्यक्त गरिरेहका छन्। यसै क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शंकर पाखेरलले विगतका प्रधानमन्त्रीले प्रयोग गरेकै अधिकार अहिले ओलीले प्रयोग गर्न नपाएको दाबी गरेका हुन्। यसैलाई […]

Continue Reading

प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँगको छलफलमा

सर्वोच्च अदालतको आदेशपछि २० मन्त्री पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले अदालतको आदेशपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरुसँग छलफल गरेका हुन। छलफलमा प्रदीप ज्ञवाली, ईश्वर पोखरेल लगायतका नेताहरु सहमागी थिए। यस अघि मंगलबार ओलीले पदमुक्त भएका २० मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेका थिए। निवर्तमान मन्त्रीसँगको छलफलमा प्रधानमन्त्री […]

Continue Reading

संसद विघटन : देउवासहितको रिटमा बहस सुरु

संसद विघटनको मुद्दामा बहस सुरु भएको छ। शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका १४६ सांसदको रिटका तर्फबाट अधिवक्ता खम्बबहादुर खातीले बहस सुरु गरेका छन्। रिट निवेदक पक्षलाई सुरुवाति बहसका लागि १२ घण्टा समय दिइएको छ। यो अवधि भित्र कसले कति बहस गर्ने भन्ने आफैं व्यवस्था गर्न इजलासले भनेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा […]

Continue Reading

पहिलो पटक सतुवाको व्यावसायिक खेती

बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, […]

Continue Reading

अदालतले राजनीतिलाई जटिलतातर्फ धकेल्यो : ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले अदालतको निर्णय अप्रत्याशित भएकाे बताएका छन्। सर्वाेच्च अदालतले पछिल्लोपटक थपिएका २० मन्त्रीलाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। ‘अदालतको यस्तो फैसला आउँछ भन्ने अनुमान गरेका थिएनौं। अदालतको आजको फैसलाले राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेलेको छ।’ अदालत फैसलापछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि आफूहरू छलफलमा रहेकाे समेत […]

Continue Reading

नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या

नेपालगन्ज ः आज नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । आज बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन ।यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन । समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले जानकारी दिएको छ ।

Continue Reading