बाढी प्रभावितहरुका लागि सहयोग वितरण गर्दै पूजा र श्वेता

नेपालमा मनसुन सुरु भएपछि वर्षाका कारण उत्पन्न बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूले राहत सामाग्री प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । राहत पुगेका स्थानमा आवास लगायतका विषयमा उचित प्रबन्ध हुन नसक्दा उनीहरूको चिन्ता घट्न सकेको छैन । सरकारी निकायहरूका अनुसार आगामी हप्ता आइतबार देखि बिहीवारसम्म ठूलो पानी परेर फेरि बाढी आउने र पहिरो जान […]

Continue Reading

भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्ने:मन्त्री ज्वालाकुमारी साह

काठमाडौंः कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भुउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका […]

Continue Reading

तामाकोसी नदीको प्रवाह रोकियो, सतर्क रहन प्रशासनको आग्रह

काठमाडौँ – पहिरो खसेर चीनतर्फ तामाकोसी नदीको प्रवाह रोकिएपछि दोलखामा नदी तटीय आसपासका बासिन्दालाई सर्तक अबस्था रहन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति १० बजे अत्यन्त जरुरी सूचना प्रकाशित गरी तामाकोसी नदीमा बाढी आउन सक्ने हुँदा नेपाल चीन सीमा नजिक र तामाकोसी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला […]

Continue Reading

बहिरा निस्किदै हुनु हुन्छ ? ख्याल गर्नुस कारवाहिमा पर्नु हुन्छ ।

निषेधाज्ञा पालना नगरेको भन्दै प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट १३६ जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालयले निषेधाज्ञा पालना नगरेको भन्दै उनिहरुलाई पक्राउ गरि कारबाही गरेर हिजो सांझ छाडिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खडकाले जानकारी दिनुभयो । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन […]

Continue Reading

थारु समुदायको कलवा खवाई

नेपालगन्ज—खेतिपातीको सिजन सुरु हुँदैछ । केही दिनमै पश्चिम तराईका थारु समुदाय कलवा खाने परम्परा सुरु हुने छ । कलवा अर्थात बिहानको खाना । यो सिजनमा पश्चिम तराईका थारु गाउँमा कलवा खाने परम्पराले निरन्तरता पाएको छ । खेति सुरु हुनु अगावै मेघ (पानीको राजा) कमिला, भ्यागुतालगायतका किरा फट्याङ्ग्राका पूजा गर्ने परम्परा पुस्तौनी हो । किरा फट्याङ्ग्रालाई […]

Continue Reading

ओझेलमा समशितोष्ण बागवानी केन्द्र

काठमाडौंः  काठमाडौंको किर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेल परेको छ । २०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएरपनि प्रचार–प्रसार र क्षमता वृद्धि नहुँदा खुम्चेर बसेको छ । नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफुलको प्रसारको लागि बिउ, बेर्ना, विरुवा, उत्पादन गर्ने भएपनि सरकारको प्राथमिकतामा क्रमसः खुम्चदो […]

Continue Reading

नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन

सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

Continue Reading

चुरे फेदीबाट ९४ थान काठ बरामद

ललितपुर। डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु ९साल० का कडी बरामद गरेको छ । जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राई दमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको कार्यालयको टोलीले बुधबार सो परिमाणमा साँखुका काठ बरामद गरेको हो । […]

Continue Reading

अदालतलाई केपी ओलीको प्रश्न : देउवाको माग पुरा भए एमाले सत्ता पक्ष हुने कि प्रतिपक्षी दल हुने ?

प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ? भन्दै प्रश्न गरेका छन् ।  ‘नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई विभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ । कथंकदाचित् रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो […]

Continue Reading

पीडितलाई उद्धार गर्न पठाएको हेलिकप्टरमा मुख्यमन्त्रीको अवलोकन भ्रमण

पोखरा सरकारले मनाङलगायत बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाएको हेलिकप्टरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मनाङ उड्नुभएको छ । सरकारले उद्धारका लागि पठाएको नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल र मन्त्री दिपक मनाङे मनाङ अवलोकनमा उड्नुभएको हो । बाढीबाट अति प्रभावित मनाङ अझै उद्धारका लागि जनताले माग गरिरहेका बेला मुख्यमन्त्री पोखरेलको टोली चाउचाउ बोकेर मनाङ उडेको […]

Continue Reading