सातै प्रदेश सरकारहरुको बजेट आज

सातै प्रदेश सरकारहरुले आज आआफ्ना प्रदेशसभा समक्ष आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै छन् ।कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वााधार विकास र आर्थिक पुनरुत्थानको कार्यक्रम बजेटको मुख्य प्राथमिकता रहेको प्रदेशहरुको नीति तथा कार्यक्रममा उल्लेख छ । यसबाहेक प्रदेशहरुको भूगोल तथा आ-आफ्नै विशेषता अनुरुपका मौलिक कार्यक्रमका लागि समेत बजेट विनियोजन गर्ने बताइएको छ ।

Continue Reading

आज देखि नयाँ शैक्षिक सत्र ,विद्यालयले के गर्ने ?

आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । ब्मक दथ ब्मःबलब।लभतआज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको […]

Continue Reading

थारू समुदाय नेपाली राजनीति र नोकरशाही

हालसालै जनता समाजवादी पार्टीका १० जना सांसदले नेपालको राजनीतिक सङ्कट समाधान गर्न ओली मन्त्रिपरिषद्मा मन्त्रीको रूपमा शपथ लिएका थिए। उक्त १० मन्त्रीहरू मध्ये थारू समुदायका एक सांसदले राज्यमन्त्रीको रूपमा शपथ लिएका छन्। यसबाहेक प्रधानमन्त्री ओलीको पार्टीबाट थारु बहुल्य कैलाली जिल्लामा थारु नेतालाइ मन्त्री बनाइएको छ। प्रधानमन्त्री ओलीले पार्टीका एउटा थारू नेता र समाजवादी पार्टीका एउटा […]

Continue Reading

अगामी तिन दिन यी क्षेत्रमा सर्तक रहना अग्रह

नेपालगन्ज : बाढी पुर्बानुमान महाशाखाले अगामि तीन दिनमा भारी बर्षाको सम्भावना रहेको भन्दै पुर्व सर्तकता अपनाउन सुझाएको छ । महाशाखाले मंगलबार बिहान ७ वजे बुलेटिन सार्वजनिक गर्दै पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह […]

Continue Reading

४ सांसद एमालेमा फर्किएको घोषणा, कर्णाली प्रदेशका मुख्यमन्त्री अल्पमतमा

सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्वहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा देखिएका छन् । आज सर्वोच्चको आदेश मुताबिक ४ जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा सभामुखले पढेर सुनाएका थिए । सर्वोच्च अदालतको आदेश अनुसार एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको […]

Continue Reading

सर्वोच्चद्वारा कृष्ण थापाको सांसद पद खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो । थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय […]

Continue Reading

जब विष्णुले पुष्प व्यवसाय शुरु गरिन

कुनै बेला थियो, उनी बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका २ जोगी गाँउमा बसोबास गरिरहेका थिए । तर गाँउमा केही काम नभएपछि उनीहरु कोहलपुर नगरपालिका २ बरदहवा गाँउमा बसोबास गर्न लागे, कोहलपुर बस्दा पनि खसै लाभदाई भएन । घरमा बस्ने खाना पकाउने, बच्चाहरुलाई स्कुल छोड्न जाने, र श्रीमान स्कुले जागिरे स्कुल पढाउन जानका लागि तयार गरेर दिनभरी […]

Continue Reading

फत्तेपुरमा अस्थायी प्रहरी चौकी (ख) को लागि नयाँ भवन निर्माण गरी उद्घाटन संगै हस्तान्त्रण

बाँकेको राप्तीसोनारी गाउपालिका ६ फत्तेपुरमा अस्थायी प्रहरी चौकीको लागि नयाँ भवन निर्माण गरी उद्घाटन संगै हस्तान्त्रण गरिएको छ । अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख) को भवन नहुँदा आफैं असुरक्षित हुँदाहुँदै नागरिकको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ भवन बनेपछि नागरिकको सुरक्षामा थप सहजता आउने विश्वास गरिएको छ । राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरमा अस्थायी प्रहरी पोष्ट, फत्तेपुर (ख)को […]

Continue Reading

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्ती गर्ने प्रस्ताव राष्ट्रसघंको महासभामा पेश गर्न तयारी

नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेश गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ । यस पटकको राष्ट्रसङ्घको महासभा सेप्टेम्बर […]

Continue Reading

डेल्टा भेरियन्ट थप खतरनाक, डेल्टा + मा भयो परिवर्तन

नेपालगन्ज : अत्यधिक सङ्क्रामक मानिने कोरोना भाइरसको डेल्टा भेरियन्ट अब बढी खतरनाक डेल्टामा परिणत भएको छ । बेलायतको स्वास्थ्य सङ्गठन पब्लिक हेल्थ इङ्ल्यान्ड ९पिएचई० का अनुसार भारतमा फैलिरहेको डेल्टा भेरियन्ट (बी.१।६१७.२) को ६३ जेनोममा के४१७एन उत्परिवर्तन पत्ता लागेको छ । पिएचईका अनुसार डेल्टा भेरियन्टमा हुनसक्ने परिवर्तनको नियमित जाँचको क्रममा डेल्टा वा एवाइ१ पत्ता लागेको थियो […]

Continue Reading