बाँकेका ९१ प्रतिशत जेष्ठ नागरिकले लिए कोरोना विरुद्धको भेरोसेल खोप

बाँकेका ९१ प्रतिशत जेष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लिएका छन् । ६२–६४ बर्ष उमेर समुहका आठ हजार एक सय ९० मध्ये २७ जेठसम्म सात हजार चार सय २४ जनाले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए ।उनले जिल्लाका एक सय सात […]

Continue Reading

एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटे

कोभिड-१९ सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन्। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र ओरेक नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेका हुन्। केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात […]

Continue Reading

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो। बिहीबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाकाे इजलासले यस्तो आदेश दिएको हो। सरकारले अध्यादेशमार्फत नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेकाे थियाे […]

Continue Reading

नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्री लिए सपथ

काठमाडौं:   राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको हो । संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।आज शपथ खानुहुने मन्त्रीहरुमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा […]

Continue Reading

घरेलु तथा साना उद्योग महासघं बाँकेले ७ वटा स्थानीय तहलाई स्वास्थ्य समाग्री वितरण गर्दै

अम्बिकेश्वरी संवाददाता ः घरेलु तथा महासघं बाँके शाखाले बाँकेका ७ वटा स्थानीय तहलाई स्वास्थ्य समाग्री वितरण गर्न शुरु गरेको छ । किसानहरुको हित र कोभिडबाट संरक्षण गर्नका लागि स्वास्थ्य समाग्री वितरण गर्न लागेको हो । गत बर्षको लकडाउनमा पानी र खाजा गरी ३ लाख ८० हजारको सहयोगरेको र यो बर्ष ५ लाखको स्वास्थ्य समाग्री वितरण […]

Continue Reading

सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने : गोकर्ण विष्ट

काठमाडौंः नेकपा एमालेका नेता गोकर्ण विष्टले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने बताउनुभएको छ ।पार्टी भित्रको आन्तरिक किचलो विभिन्न बहाना र रुपमा सर्वोच्च अदालत पुगेको भन्दै पार्टी एकताको लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने स्पष्ट पार्नुभयो । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता […]

Continue Reading

कृषि पेशाबाट पलायन भएका किसान स्मार्ट कृषि गाँउ लागु भए पछि पुन ः कृषि पेशामा फर्के

अम्बिकेश्वरी संवाददाता ः कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ लागु भएपछि पुन ः कृषि पेशामा फर्केका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिका ७ फत्तेपुरका किसानहरु पुरानो बिधिबाट उत्पानमा कमी भए पछि मजदुरी पेशामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँके मार्फट उक्त वडामा स्र्माट कृषि गाँउ लागु भएपछि किसान पुन ः कृषि […]

Continue Reading

यूरोकप फुटल जुन ११ तारिखबाट इटालीको रोममा शुरु हुन्दै

यस वर्षको युरोकप फुटबल प्रतियोगिता अव २ दिनपछि शुरु हुंदैछ । पर्सी जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो । यसैबीच युरोकप खेलिने […]

Continue Reading

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने रहर

बझाङ। हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए ।” चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई […]

Continue Reading

बन्दुकसहित एक जना मृत फेला

बझाङ । बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला परेका छन् । खप्तडछान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीया डम्बरबहादुर खत्री यही जेठ २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा जेठ २५ गते मृतावस्थामा फेला पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ […]

Continue Reading