पत्रकारहरुको सीप परिक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परिक्षण गर्नका लागि भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ ।  सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परिक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने बताउनुभएको हो । यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश […]

Continue Reading

चर्को भाडा असुल्ने तीन अटो कारबाहीमा

प्रचलित भाडा दर भन्दा अत्याधिक बढी भाडा असुल्ने तीन अटोलाई कारबाही गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र प्रचलित भाडा दर भन्दा अत्याधिक बढी भाडा असुल गरी यात्रु ओसार पसार गर्ने भे.१ ह.३३५२,भे.१ ह.५४५३ र भे.१ ह.२८२० को अटोलाई कारबाही गरिको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले जानकारी दिनुभयो । लकडाउनको मौका छोपी अत्यावश्यक कामको बहानामा […]

Continue Reading

लकडाउनको मुख्यमारमा किसान, लाखौँ लगानीमा उत्पादन गरेका तरकारी समयमै बिक्री हुन नसक्दा खेतमै कुहिए तरकारी, बैंको व्याज तिर्न कठिन

बाँके : कोरोना नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनको मुख्यमा र किसानहरु परेका छन् । लाखाैँ लगानीमा उत्पादन गरेका तरकारी समयमै बिक्री हुन नसक्दा खेतबारीमै तरकारी कुहीन थालेको छ । बैंकबाट ऋण लिएर शुरु गरेको तरकारी खेती उत्पादीत तरकारी बिक्री गर्न नसक्दा व्याज तिर्न समेत धौ धौ भएको छ ।जानकी गाँउपालिका ३ बन्जारे गाँउमा बसोबास […]

Continue Reading

शिक्षण अस्पताल कोहलपुरमा आइतवारदेखि ओपिडी सेवा

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आइतवारदेखि ओपिडी सेवा सुरु गर्ने भएको छ । भाइरस संक्रमितको चाप बढेसँगै अस्पतालमा अन्य सबै सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवामात्रै संचालनमा थियो । पछिल्ला केही सातादेखि संक्रमितको संख्या घट्दै गएपछि ओपिडी सेवा संचालन गर्ने भएको हो । अस्पतालका निर्देशक डा भोजराज जोशीद्धारा जारी विज्ञप्तीमा विरामीहरुको मर्कालाई ध्यानमा राखेर […]

Continue Reading

जसपा सरकारमा जाँदा एमालेका तीन मन्त्री हटाइए

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ / राजेन्द्र पक्ष सरकारमा सहभागी भएसँगै एमालेको तर्फबाट मन्त्री बनेका तीन जनालाई हटाइएका छन्। भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो र वन तथा वातावरण मन्त्री प्रेम आले मन्त्रीबाट हटाइएका हुन्। जसपाका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी […]

Continue Reading

नेपाली समाजमा जातीय विभेद र छुवाछुत क्रमश घट्दै

काठमाडौंः राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बि.कले पछिल्ले समय नेपाली समाजमा जातीय विभेद र छुवाछुत क्रमश घट्दै गइरहेको बताउनुभयो । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आयोजित एक भर्चुअल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अहिले जातिय विभेद गर्नुहुन्न भन्ने प्रचारप्रसार हुने गरकोे भन्दै यदाकदा विभेदको घटना घट्ने गरेको बताउनुभयो । नेपाली समाजले विभेद गर्नु […]

Continue Reading

घाँस बिक्री गरेर जिवन गुजारा गर्ने घाँसियारन समुदायका मानिसलाई दैनिक छाक टार्न धौ धौ

कोरोना नियनत्रणका लागी सरकारले जारी गरेको निषेधाज्ञाका कारण बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका ८ का घाँसियार समुदाय मारमा परेका छन् । घाँसियार समुदुायका मानिसहरु पुस्तो देखि घाँस बिक्री गर्दै आफनो दैनिक गुजार चलाउँदै आएका छन् । घाँस बेचेरनै दैनिक गुजारा टार्ने घाँसियारहरुलाई निषेधाज्ञाका कारण गुजारा टार्न धौ धौ परेको छ । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा […]

Continue Reading

कस्ता व्यक्तिहरुलाई बढी सताउँछ ब्ल्याक फंगस (कालो ढुसी) ले ?

कोभिड १९ को महारामारीले सताइरहेका बेला नेपालमा पनि ब्ल्याक फंगस नामक कालो ढुसी रोगका बिरामी देखिन थालेका छन् । पछिल्लो समय भारत र नेपालमा देखिएको ब्ल्याक फंगस रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई बढी सताउने गरेकाे पाइएकाे छ । आँखा, नाकलगायत अनुहारमा गम्भीर हानि पुर्‍याउने र ज्यानैसमेत लिन सक्ने भएकाले नेपालीमा कालो ढुसी भनिने यो रोगबारे […]

Continue Reading

भेरी अस्पताल घट्ना छानबिन समितिले २५ बुदे प्रतिबेदन बुझाइयो, सिडियो मर्फात सर्वजनिक (प्रतिवेदन सहित)

Continue Reading

जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइयो

काठमाडौंः जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइएकोछ ।  घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो । सदर चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताउनुभयो । अभिभावक गुमाएको अवस्थामा भेटिएको […]

Continue Reading