१८ हजार १ सय मेट्रिक टन धानको बीउ बिक्री वितरण
काठमाडौंः यस वर्ष १८ हजार १ सय मेट्रिक टन धानको बीउ बिक्री वितरण भएको छ । बीउ बिजन गुणस्तर केन्द्रका अनुसार नेपालमा सूचीकृत धानको जात मध्ये १४ हजार मेट्रिक टन र विदेशबाट ल्याइएका विभिन्न जात मध्ये ४१ सय धानको बीउ विक्री भएको छ । ७५ प्रतिशत किसानले आफैले राखेको धानको बीउ प्रयोग गरेका छन् भने […]
Continue Reading