कोरोना महामारी नियान्त्रणका लागि प्रभावकारी ढंगले काग गर्न सिसिएमसिलाई प्रधानमन्त्रिको निर्देशन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिनुभएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई […]

Continue Reading

नेपमलगन्ज बजार क्षेत्रमा वडा प्रहरी कार्यालय बाँकेका प्रहरी आम जनताहरलाई बहिरा ननिस्किन सम्झउदै (फोटो फिचर)

अटेरी गर्ने जनताहरुलाई वडा प्रहरी कार्यालय बाँकेका प्रहरी नेपालगन्ज बजार क्षेत्रका चोक चोक तथा मुख्य बजारहरुमा आम जनमानिसहरुलाई बहिरा ननिस्कन अग्रह तथा चेतावनी दिन्दै । वडा प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको संयुक्त टोलीले अभियानमा लागेको हो ।

Continue Reading

हरेक बिहान खाली पेटमा कागती पानी पिउँदा यसरी फेरिन्छ शरिर !

सबैलाई थाहा छ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ । जस्तै: कागती पानीले शरिरमा पार्ने फरक । हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र मानिसले बिहान बिहान खाली पेटमा कागती पानी पिउँछन् […]

Continue Reading

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त म्याग्दीका किसान

कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो सुरुभएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरुभएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन सुरुभएकाले स्थानीय कृषक मुखमा […]

Continue Reading

आगामी आर्थिक बर्षमा बजेटले चलायमान बनाउने तयारी : अध्यक्ष गोल्छा

काठमाडौंः  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी बजेटले बजार चलायमान बनाउने गरि अर्थतन्त्रका मुद्दाहरुको सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । कोरोनाको दोश्रो लहरले छोपेपछि अर्थतन्त्र फेरि ठप्प रहेको भन्दै बजेटले बजार चलायमान बनाउने गरि अर्थतन्त्रका मुद्दाहरुको सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सेवा सुधार, खोप सहितको उपचार […]

Continue Reading

लकडाउन थप गर्न काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै

निषेधाज्ञाको समीक्षा गरी थप निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच आज छलफल हुँदैछ । तीन जिल्लामा यसअघि जारी निषेधाज्ञाको समीक्षा हुने र थप निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा एक हप्ता थप्ने तयारी छ । नोबेल कोरोना भाइरसको सङ्क्रमण […]

Continue Reading

प्रधानन्यायाधीश राणाले तीन महिनाअघि नै सोधेका थिए- संसद फेरि विघटन भयो भने ?

गत पुसमा संसद विघटनविरुद्ध परेका मुद्दाको सुनुवाइ गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारम्बार शंकामिश्रित प्रश्न सोधेका थिए । अदालतले पुनःस्थापना गरिदिएपछि पनि संसद विघटन भयो भने के गर्ने | नभन्दै ११ फागुनमा सर्वोच्च अदालतले पुनःस्थापित गरिदिएको संसद तीन महिना नटेक्दै फेरि विघटित भएर यो मामिला जबराले नै हल गरिदिनुपर्ने थलोमा पुगेको छ । संसद विघटन […]

Continue Reading

सुकुम्बासीमाथि प्रहरीद्वारा कुटपिट गराई निषेधाज्ञामा भोकै परेका सुकुमबासीको टहरा भत्काउने प्रयास

गत फागुन २७ गते घरमा डोजर चलाएर त्रिपालमुनि पुर्‍याइएका सुकुमबासीलाई झापाकाे दमक नगरपालिकाले त्रिपालबाट पनि हटाउने प्रयास गरेको छ । दमक ७ स्थित पञ्चमुखी टोलका सात घर सुकुमबासीले त्रिपाल लगाएर बनाएको टहरा सोमबार भत्काउने प्रयास गरेको हो । कोरोना महामारीले भोकै भएका सुकुमबासीमाथि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटाएर सुकुमबासीमाथि हातपात […]

Continue Reading

बढैयाताल गाँउपालिका द्वारा ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण

अम्बिकेश्वरी संवाददाता बढैयाताल गाँउपालिका द्वारा ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ तिरण भइरहेको छ । गाँउपालिकाको वडा नं. १,२,३,५,७,८ र ९ मा जेठ ९ गते दोस्रो पटक क्रमश वितरण गरिएको हो । पालिकाले लकडाउनको कारणले सुचना निकालेको दोस्रो पटक म्याद थप गरि धानको बिउ वितरण शुरु गरेको हो । गाँउपालिकाले हरेक वडाहरुमा फारम उपलब्ध […]

Continue Reading

माधव र झलनाथसहित ११ जना नेतालाई साधारण सदस्यबाटै निष्कासन गर्ने एमालेको निर्णय

नेकपा एमालेले नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्यबाटै निष्कासन गरेको छ । आज बसेको एमाले स्थायी कमिटीको बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेर पार्टीको अनुशासन उल्लंघन गर्ने नेपालसहित ११ जना नेतालाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टीबाट निष्कासनमा पर्नेमा नेताहरूमा नेपालसहित झलनाथ खनाल, भीम रावल, […]

Continue Reading