बालुवाटारमा एमाले स्थायी समिति बैठक : देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेलाई कारवाहीको तयारी

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ । बैठकले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ । यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय […]

Continue Reading

चार हप्ता पछि नेपालमा कोरोना महामारी नियन्त्रणमा आउने स्वास्थ्य मन्त्रालयको अनुमान

काठमाडौ । अहिले महामारीका रुपमा फैलिएको सं क्रमण चार हप्ता पछि घट्द्र जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले आगामी चार हप्तापछि संक्रमण दर घट्दै जाने अनुमान गरिएको बताएका छन्। महामारीको अवस्था र सरकारले गरेका कामका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले अहिले दैनिक […]

Continue Reading

वृद्धवृद्धा भत्ता पाँच हजार पुर्‍याउने : प्रम ओली

काठमाण्डौँ : आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित पत्रकार सम्मेलनमा गरेको टिप्पणी र अर्थ मन्त्रालयको गृहकार्यअनुसार वृद्धभत्ता वृद्धि निश्चित जस्तै देखिएको छ । ‘यसबाहेक स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब भत्ताका विषयमा पनि दबाब छ,’ अर्थ स्रोत भन्छ, […]

Continue Reading

कोभिड नेपाल : कोरोनाभाइरसबारे तपाईँका ११ प्रश्नमा विज्ञको उत्तर

नेपालमा कोरोनाभाइरसको दोस्रो लहर फैलिने क्रम जारी नै छ। तुलनात्मक रूपमा हेर्दा कोरोनाभाइरसको यस पटकको लहरको प्रभाव बढी पाइएको छ। सङ्क्रमितहरूको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या पनि यस अघिको लहरका तुलनामा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यस्तो अवस्थामा कोरोनाभाइरस सङ्क्रमणबारे तपाईँहरूले हाम्रो फेसबुक र ट्विटरमा राखेका केही जिज्ञासाहरूको उत्तर खोज्ने प्रयत्न गरेका […]

Continue Reading

प्रहरी निरीक्ष डिल्ली खड्का को कमाण्डमा बेवारीसे मानिसको उद्धार

जिल्ला प्रहरी कार्यायलय बाँकेले बेवारीस बृद्धालाई उद्दार गरेको छ | आईतवार बिहान ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँके मातहत वडा प्रहरी कार्यालय नेपालगंजबाट वडा प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं. १ पुष्पलाल चोक नजिक वेवारिसे अवस्थामा रहेका खजुरा गाउपालिका वडा नं. ४ बस्ने बर्ष ६६ […]

Continue Reading

जैविक बिषादी निमबाट नियन्त्रण हुनसक्ने रोगकिराहरु

औषधीको भण्डार मानिने नीमको पात, बोक्रा, फल, फूल र तेल आदिमा विभिन्न यौगिक पाइन्छ । जसमध्ये एजाडिरेक्टिन नामक यौगिकमा पाइने रोग र किटनाशक गुणको कारण बिभिन्न रोग किरा नियन्त्रण गर्न सकिन्छ।नीमको फूल फुल्नु अगाबैका पात बढी प्रभावकारी हुन्छन् भने राम्ररी पाकेका फल र फलभीत्रका बिउ पातभन्दा झन् बढी प्रभावकारी हुन्छन्।नीमको प्रयोगबाट बालीनालीमा क्षति पुर्याउने विभिन्न […]

Continue Reading

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठमार्फत भेरी अस्पतालले आधारभूत आवश्यकताबारे प्रदेश सरकारलाई ध्यानाकर्षण

प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठमार्फत भेरी अस्पतालले आफ्ना आधारभूत आवश्यकताबारे प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ । प्रदेश सरकारमा मन्त्री भएपछि पहिलो पटक शनिवार बाँके आइपुगेका मन्त्री श्रेष्ठलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव, अस्पतालका प्रमुख डा. प्रकाश थापाले संयुक्त रुपमा १० बूँदे ध्यानाकर्षण गराएका हुन् । भेरीले लिक्विड […]

Continue Reading

प्रदेशस्तरीय कृषि विकास रणनीति तयार हुँदै कृषि विकास रणनीतिको तयारी लुम्बिनी प्रदेशबाट थालनी

काठमाडौँ, कृषि विकास रणनीति, प्याड्सको सुरुवात लुम्बिनी प्रदेशबाट हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाई तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएस एआईडी० अन्तर्गतको किसान– २ परियोजनाको संयुक्त पहलमा आइतबार ९आज० ‘भर्चुअल किक अफ बैठक’ मार्फत उक्त निर्णय गरिएको हो । कार्यक्रममा कृषि तथा […]

Continue Reading

बारबर्दियाले आफ्नै लगानीमा किन्यो थप अक्सिजन सिलिन्डर र एन्टिजेन किट

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले कोभिड १९को रोकथाम, नियन्त्रण र ब्यबस्थापनका लागि अक्सिजन सिलिन्डर र आबश्यक एन्टीजेन किट खरिद गरेको छ । नगरपालिकाले आफ्नै खर्चमा ४० लिटरका १६ वटा नयाँ सिलिन्डर र आबश्यक पर्ने ऐन्टीजेन किट खरिद गरेको हो ।आर.सी.थारु मेमोरियल नगर अस्पतालमा संचालन गरिएको अस्थायी कोभिड अस्पतालमा रहेको २५ बेड सबै अक्सिजन सहितको भएको नगरअस्पतालका […]

Continue Reading

हवाइजहाज यात्रुका लागि नेपाली दूध

नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालको नेपाल वायुसेवा निगमसँगको छलफलपछि सो निर्णय गरिएको हो । नेपाल दुग्ध विकास संस्थानका कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिनुभयो […]

Continue Reading