सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत : महन्थ ठाकुर
काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत भएको बताउनुभएको छ । उहाँले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताउनुभएको छ । नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्दमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रुष्ट […]
Continue Reading