बाँकेको राप्तीसोनारीमा पाटेबाघले मान्छे खायो
संवाददाता डम्बर केसी बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ। गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो। आइतबार देखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको शव भेटिएको स्थानीयले जानकारी दिए । केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृतकको नाम र ठेगाना […]
Continue Reading