लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
लुम्बिनी: लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् ।
Continue Reading