सुनिताको निर्देशनमा बालेन्द्रले मात्रै प्रयोग गर्ने महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला।
कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ। आइतबार देखी उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले सञ्चारमाध्यमलाई जनाएका छन। सुन्धाराको जेडीए कम्प्लेक्समा रहेको महानगर कमलादीस्थित सो भवनमा सरेपछि उक्त लिफ्ट बनाइएको थियो।बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै […]
Continue Reading