सुकुम्बासी आयोग खारेज बिरुद्धमा आज ५ बजे कोहलपुर चौराहको प्रदर्शन हुन्दै
बाँके। भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमाले बाँकले आज कोहलपुरमा प्रदर्शन गर्ने भएको छ। सरकारले आयोग विघटन गर्ने निर्णयविरुद्ध नेकपा एमाले बाँकेका सबै भातृय संगठन र सुकुम्बासीहरूलाई आज ५ बजे कोहलपुर चौराहको प्रदर्शनमा सहभागिता जनाउन अनुरोध गरेको छ । नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष सुर्य ढकालले सरकार विरुद्ध भातृय संगठन र […]
Continue Reading