उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदनमा प्रस्तावित र खारेज हुने कार्यालयहरू

कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन उच्च स्तरिय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदनमा प्रस्तावित र खारेज हुने कार्यालय

Continue Reading

“आमाको घर स्वस्थ रहन जरुरी छ” मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले आमाको घर (पाठेघर) स्वस्थ रहन जरुरी रहेको वताएका छन्। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा एच.पी.भी. डीएनए परिक्षण मार्फत पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन्। उनले हिजो आमाहरुको पालामा खुलेर पाठेघर भन्न नसक्ने अवस्था थियो आज विभिन्न जनचेतनामुलक कार्यक्रमको प्रभावले गर्दा […]

Continue Reading

बढ्यो बजेटको आकार, आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले […]

Continue Reading

कर्मचारि तलब बढेन महंगि भत्ता बृद्वि

सरकारले नयाँ बजेटमा कर्मचारीको तलब नबढाउने भएको छ। त्यसको साटो महँगी भत्ता २ हजार बाट बढाएर ५ हजार पुर्‍याउने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका हुन्। 

Continue Reading

नेपाल पत्रकार महासंघ सुर्खेतको वेबसाइट सार्वजनिक

सुर्खेत ०३,चैत्र । पत्रकार महासंघ सुर्खेत शाखाको आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । आइतबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले शाखाको अफिसियल डिजिटल वेबसाइट सार्वजनिक गर्नुभएको हाे । वेबसाइटको सार्वजनिक गर्दै अध्यक्ष शर्माले डिजिटल युगमा जवाफदेही र जिम्मेवार पत्रकारिताकाे लागि वेबसाइट आवश्यक रहेको र त्यसको पहिलो शुरुआत सुर्खेत शाखाले गरेको बताउनुभयो । शर्माले यसबाट […]

Continue Reading

जिल्लाको विकासमा स्थानीय सरकार अग्रसर हुनुपर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले यस क्षेत्रको पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सदैव सहयोग रहने प्रतिबद्धता जनाएका छन्। आज मन्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखाले आयोजना गरिएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले जिल्लावासीले राखेका आशा, अपेक्षा र चाहना पूरा गर्न आफू सदैव सकारात्मक रहेको बताए। सभामुख घिमिरेले जिल्लाको विकासका लागि स्थानीय तहको पहल […]

Continue Reading

माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीले चेतावनी

कर्णाली सरकारले विधेयक अनुमोदन गर्दा आफ्ना माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीले चेतावनी दिएका छन्  कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहका राष्ट्रसेवक कर्मचारीहरुको गठन, संचालन तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ अनुमोदनको लागि हाल कर्णाली प्रदेश मामिला समितिमा छलफलका क्रममा रहेको छ । यो विधेयक अनुमोदनका लागि प्रदेश […]

Continue Reading

अमेरिकाबाट आइपुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर स्वदेश आइपुगेका छन्। उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। ४ असोजमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। उनी पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेश आइपुगेका […]

Continue Reading

दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को सहअध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकहरुले उपलब्ध […]

Continue Reading

दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा महावु गाउँपालिका–३, बाँसीका १५ वर्षीय सपना बुढा र १३ वर्षीय भावना बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगराठीका अनुसार गोठाला गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन् । दुवै जना किशोरी जनमालिका माध्यमिक विद्यालय बाँसीमा […]

Continue Reading