सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने : गोकर्ण विष्ट

काठमाडौंः नेकपा एमालेका नेता गोकर्ण विष्टले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने बताउनुभएको छ ।पार्टी भित्रको आन्तरिक किचलो विभिन्न बहाना र रुपमा सर्वोच्च अदालत पुगेको भन्दै पार्टी एकताको लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने स्पष्ट पार्नुभयो । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता […]

Continue Reading

कृषि पेशाबाट पलायन भएका किसान स्मार्ट कृषि गाँउ लागु भए पछि पुन ः कृषि पेशामा फर्के

अम्बिकेश्वरी संवाददाता ः कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ लागु भएपछि पुन ः कृषि पेशामा फर्केका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिका ७ फत्तेपुरका किसानहरु पुरानो बिधिबाट उत्पानमा कमी भए पछि मजदुरी पेशामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँके मार्फट उक्त वडामा स्र्माट कृषि गाँउ लागु भएपछि किसान पुन ः कृषि […]

Continue Reading

यूरोकप फुटल जुन ११ तारिखबाट इटालीको रोममा शुरु हुन्दै

यस वर्षको युरोकप फुटबल प्रतियोगिता अव २ दिनपछि शुरु हुंदैछ । पर्सी जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो । यसैबीच युरोकप खेलिने […]

Continue Reading

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने रहर

बझाङ। हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए ।” चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई […]

Continue Reading

बन्दुकसहित एक जना मृत फेला

बझाङ । बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला परेका छन् । खप्तडछान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीया डम्बरबहादुर खत्री यही जेठ २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा जेठ २५ गते मृतावस्थामा फेला पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ […]

Continue Reading

स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आवाज उठाउनेछु:दृग नारायण पाण्डे

काठमाडौंः नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आफुले दह्रोगरी आवाज उठाउने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझैपनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज […]

Continue Reading

बन्दाबन्दीले हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ

व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रुपमा पालेको स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ । दोस्रो भेरियन्टसहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरुपमा बन्द हुँदा हाँस बिक्री नभएको हो । किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की ५०० पाल्नुभएको […]

Continue Reading

सरकारी निकायकै अगाडी नदि दोहान, प्रशासन मौन

अम्बिकेश्वरी संवाददाता : बाँकेको राप्ती सोनारी गाँउपालिकामा पर्ने राप्ती नदि खुलेआम दोहनमा होडबाजी चलिरहेको छ । खुलेआम खोला तथा नदि दोहान भएको देख्दा स्थानीय सरकार, सिडिओ, प्रहरी र दोहनमा सक्रिय व्यक्तिको गतिलै सेटिङ भएको देखिन्छ। खोला र नदीहरूमा मापदण्डविपरीत डोजर, स्काभेटर र ट्रिपर सहितका ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ ।राप्ती नदी किनारमा […]

Continue Reading

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

काठमाडौँ:  सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो ।

Continue Reading

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले झिकायो सरकारपक्षलाई

गत शुक्रबार भएको मन्त्रीपरिषद्विरुद्ध परेका ६ वटा रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले असार ८ गते दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश दिएका हुन्। कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्न र नवनियुक्त मन्त्रीहरुलाई तत्काल काम गर्नबाट रोक लगाउन अन्तरिम आदेश माग गर्दै रिट परेको थियो। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार सुवाल, […]

Continue Reading