वसन्तपुरमा इन्द्रजात्रको रौनक

 काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको हो । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य सांसदहरुको उपस्थिती रहेको थियो । […]

Continue Reading

नयाँ नोट साट्न पाइने आजदेखी

दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गएर नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख […]

Continue Reading

पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

 पदयात्रा खुलाउन पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ । नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरुलाई खोपको पूरा मात्रा लगाइसकेको छ । यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले […]

Continue Reading

असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै बुद्धभुमि नेपाल हाइड्रोपावर

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात […]

Continue Reading

अफगानिस्तानी बालिकाहरु विद्यालय जानबाट बञ्चित

अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् ।तालिवानले सत्ता कब्जा गरेपछि हालै खुलेका माध्यामिक विद्यालयमा किशोर र बालकहरु मात्रै विद्यालय जान अनुमति दिइएको छ । कक्षा कोठामा जान बालिका र किशोरीका साथै महिला शिक्षिकालाई पनि बन्देज लगाइएको छ । विद्यालय जान नपाएपछि अफगानिस्तानका बालिका र शिक्षिकाहरु आफ्नो भविष्यलाई लिएर चिन्तित […]

Continue Reading

नेन्वाङले भने पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाए

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाएको बताएका छन्। ‘हाम्रो पार्टीको सरकारको विरूद्धमा, केपी ओलीको सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ। सँगसँगै परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित न्यायाधीशहरू र त्यो सरकारको विरूद्धमा मुद्दा दर्ता गर्ने मुद्दावालाहरू त्यसका पक्षहरू, उहाँहरूले मेडल पाउनुभएछ। उनले […]

Continue Reading

पोल भाडा विवादले बढ्यो इन्टरनेटको मूल्य

इन्टरनेट सेवाप्रदायक र नेपाल विद्युत प्राधिकरण विद्युत पोलको भाडाको विषयलाई लिएर आमनेसामने भएका छन् । विद्युत प्राधिकरणले पोलको भाडा चर्को रुपमा बढाएसँगै इन्टरनेट सेवाप्रदायक र विद्युत प्राधिकरणबीच विवाद चर्किएको हो । विवादकै शृङ्खला चलिरहँदा बिहीबार इन्टरनेट सेवाप्रदायकले इन्टरनेट सेवाको मूल्य समेत बढाउने निर्णय गरेका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण […]

Continue Reading

पहिलो पटक भिडियो एक्स–रे सेवा सुरु दंगीशरण गाउँपालिकामा

दाङको दंगीशरण गाउँपालिका–६, बागरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा सुरु भएको छ । दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले उक्त सेवाको उद्घाटन गरेपछि सेवा सुरु भएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरिले जानकारी दिए । तुल्सीपुरदेखि पश्चिममा भिडियो एक्स–रे सेवा सुरु गर्ने दंगीशरण गाउँपालिका पहिलो भएको उनले दावी गरे । दाङको सुदूरपश्चिम क्षेत्रमा भिडियो एक्स–रे सेवा […]

Continue Reading

राप्ति सोनारी ८ शमसेरगंजका असल र मिलनसार थापाको निधन

सम्बाददाता डम्बर केसी बाँकेको राप्तिसोनारी गाउपालिका ८ शमसेरगंजका ३५ बर्सिय सुर्य बहादुर थापाको गए राति निधन भएको छ l थापाको निधन करिब बिहान २/३ बजे तिर भएको थियो साझ उनि आफ्नो घरमा सुतेका थिए बिहान पख उनको निधन भएको हो l थापाको अन्त्येस्टि आज बिहान १० बजे शमसेरगंजको राप्ती घाटमा गरिएको हो l थापाको श्रद्दान्जलीका […]

Continue Reading