वर्षाले क्षति पुर्याएका सडक दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन (भिडियो सहित )
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्याएका सडक दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । आईतबार सिंदरवारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माणको कामलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले समितिको बैठकले कोरोना महामारीलाई […]
Continue Reading