नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता पायो
बाँके । नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता दिएको छ । एमाले बाँकेको फागुन १४ को निर्णय अनुसार विभागहरुलाई पूर्णता दिएको हो । नेकपा एमाले जिल्ला कमिटी बाँकेले ८१वडा १९ जनवर्गिय संगठन २३ विभाग,३ क्षेत्रीय कमिटीहरु आठ गाउँ कमिटी ६ प्रदेश कमिटी गठन पछि विभागहरु पनि पुर्णता पाएको हो । विभागहरुमा को को परे नाममवली […]
Continue Reading