नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता पायो

बाँके ।  नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता दिएको छ । एमाले बाँकेको फागुन १४ को निर्णय अनुसार विभागहरुलाई पूर्णता दिएको हो । नेकपा एमाले जिल्ला कमिटी बाँकेले ८१वडा १९ जनवर्गिय संगठन २३ विभाग,३ क्षेत्रीय कमिटीहरु आठ गाउँ कमिटी ६ प्रदेश कमिटी गठन पछि विभागहरु पनि पुर्णता पाएको हो । विभागहरुमा को को परे नाममवली […]

Continue Reading

एक आपसमा तिन गाडि थोकिन्दा तिनको मृत्यू

सुनसरीमा  सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कोसी गाउँपालिका– ८ खण्डमा आइतबार बिहान ७ बजे मोटरसाइकल, हायस माइक्रो र पिकअप भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको […]

Continue Reading

सम्भावित तेस्रो लहर कोरोनाको लागि तयार हुन्दै बाँके अस्पताल

स्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रणमा आउँदै गरेको बेला तेस्रो लहरसमेत आउन सक्ने भन्दै बाँकेमा नियन्त्रणका लागि तयारी सुरु गरिएको छ । तेस्रो लहरको सङ्क्रमणमा बालबालिका बढी जोखिममा पर्न सक्ने जनाइएकाले सोहीबमोजिमको तयारी सुरु गरिएको बाँकेका अस्पतालले जनाएका छन् । तेस्रो लहरको सङ्क्रमण नियन्त्रणका लागि सबैभन्दा पहिले नेपालगञ्ज मेडिकल कलेजले तयारी सुरु गरेको बाँकेका जनस्वास्थ्य अधिकृत […]

Continue Reading

राष्ट्रगानका गायक थापाको कोरोनाबाट मृत्यु

नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज यहाँ कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको निधन भएको बी एन्ड सी […]

Continue Reading

आलुको बोक्रा खानुको यस्ता छन फाइदाहरु ।

नेपालगन्ज : हाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फाल्नेे गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउँछन् । फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक […]

Continue Reading

कोरोनाका कारण स्थगित स्नातक तहको वार्षिक परीक्ष साउन ५ देखि हुने

नेपालगन्ज : कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत गत चारवर्षे र तीनवर्षे स्नातक तह द्वितीय […]

Continue Reading

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाए

काठमाडौं । नेकपा एमाले भित्रका नेताबीच विग्रदो सम्बन्धका कारण अहिले अध्यक्ष ओली समस्यामा परेका छन् । विपक्षी गठबन्धनसंग मिलेर नेता माधव कुमार नेपालले ओलीको विकल्प खोजीरहेका छन् । एमालेभित्र नेताहरुलाई कारवाहीको शिलसिला चलिरहेको छ । यस्तो अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन् । बैठक आइतबार बिहान नौ बजे […]

Continue Reading

एसएसबिको सहकार्यमा मनाइयो र्दुव्यसनीविरुद्धको दिवस

नेपालगन्ज : लागुऔषध विरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा बाँकेको जमुनाह नाकामा शनिवार सचेतिकरण र्याली गरिएको छ । सीमामा रहेका सुरक्षा संगठनहरुले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् । शुक्रवार नेपाली सुरक्षा अधिकारीहरुको आयोजनामा कार्यक्रम भएकोमा शनिवार भने भारतीय एसएसविको सहकार्यमा कार्यक्रम भएको हो । रुपइहिया ग्राम पञ्चायतका प्रधान हाजी अब्दुल कलिमले लागुऔषध समस्या दुवै देशको साझा […]

Continue Reading

गैरकानुनी रुपले कारोबार गरेको भन्दै २२ व्यवसायीक संस्थान कारवाहीमा

नेपालगन्ज । गैरकानुनी रुपले कारोबार गरेको भन्दै २२ व्यवसायीक संस्थान कारवाहीमा परेका छन् । कारवाहीमा पर्ने मध्ये किराना तथा खाद्यन्नका १०, एग्रोभेट २, तेल उद्योग १, पानी उद्योग १, तरकारी पसल २ मासु पसल १, हार्डवयर पसल १, औषधी पसल २ सर्जिकल पसल २ गरी २२ व्यवसायीक संस्थानहरु रहेकाछन् । बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण […]

Continue Reading

आगामी सातादेखि प्रसारणमा आउने `कमेडी च्याम्पियन`

लोकप्रिय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ संचालनमा ल्याउने तयारी गरिएको छ । ‘यस सातादेखि छायांकन सुरु गर्ने र आगामी सातादेखि प्रशारणमा ल्याउने तयारीमा निर्माण टिम छन् l प्रतियोगीहरुलाई मात्र सहभागी गराएर छायांकन गर्ने तयारीमा निर्माणपक्ष छ । १६ भागसम्म प्रशारण भएको शोमा उत्कृष्ट ९ प्रतियोगीतबीच प्रतिस्पर्धा चलिरहेको शो कोभिडका कारण झण्डै डेढ महिनादेखि बन्द […]

Continue Reading