एन्ड्रोइडमा अब आफूले चाहेको वेबसाइटमात्रै डार्क मोडमा चलाउन सकिने
गुगल क्रोममा वेबसाइटहरू स्वत: डार्क मोडमा जाने व्यवस्था छ । यद्यपि तपाईंले क्रोममा डार्क मोड इनेबल गर्नुभयाे भने सबै वेबसाइटहरू एकैपटक डार्क हुन्छ, जुन तपाईंलाई नचाहिन सक्छ । नआत्तिनुहोस्, यो समस्यालाई सम्बोधन गर्न गुगलले एन्ड्रोइडमा आफ्नो इच्छाअनुसार कुनै वेबसाइटलाई डार्क बनाएर कुनै वेबसाइटलाई डार्क नबनाउन पनि सकिन्छ ।क्रोम क्यानरीमा एन्ड्रोइडको लागि साइट सेटिङभित्र नयाँ सेक्सन थपिएको […]
Continue Reading