सञ्चालनमा नआउदै भासियाे कमला नदिकाे पुल

हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निर्माण सम्पन्न भइ सञ्चालनको तयारीमा रहेको कमला नदीको पुल लगातारको वर्षाले नदीमा बाढी आउँदा भासिएको हो । १० वर्षअघिदेखि निर्माण भइरहेको पुल दुई सातापछि संचालनमा आउने तयारी भइरहेको थियो । पुल नहुँदा स्थानीय उक्त क्षेत्रमा काठको ढुंगाबाट आवतजावत गर्ने गरेका छन् । पुलको पिलर […]

Continue Reading

बाबा ग्यास उद्योगमा खोला पस्यो, सिलिण्डर वगाएर सौराहा पुर्यायो

चितवन : खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उहाँले भन्नुभयो, “यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा नोक्सान पु¥याएको छ । उद्योगमा १० देखि […]

Continue Reading

दुई पाटे बाघको छाला सहित दुई जना प्रहरी फन्दामा

बाँकेमा पाटे बाघको छाला सहित २ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरेको छ । दिउँसो करिब ०१ः४५ बजेको समयमा जिल्ला बाँके बैजनाथ गाउँपालिका ४ तिलकपुर स्थित बाटोमा दुर्लभ बन्यजन्तु बाटे बाघको छाला ल्याएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके बाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला […]

Continue Reading

जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले कृषि पथ मोबाइल एप मार्फत एक करोडको बाख्रा बिक्रि

राप्ती सोनारी : कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले आर्थिक बर्ष २०७७–७८ मा करिब १ करोड बराबरको बाख्रा बिक्रि वितरण गरेको छ । पहिला व्यपारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्रि गर्न नसक्दा किसानहरुले घाटा समेट व्यहोर्न परेको थियो । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकामा अधिकंस […]

Continue Reading

चिनीयाँ कम्युनिष्ट पार्टी स्थापनाको आज सय बर्ष पुरा

चिनीयाँ कम्युनिष्ट पार्टी स्थापनाको आज सय बर्ष पुरा भएको छ ।यसै अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीका महासचिव एवं राष्ट्रपति सी चिनफिङ्ले कम्युनिष्ट भावना नै पार्टीको शक्तिको स्रोत हो भन्नुभएको छ ।चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनुभएका राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी वर्षको उपलक्ष्यमा वेइजिङको तियानमेनमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति सिले […]

Continue Reading

पशुपंक्षीको आहारा र दानाको लागत कम गर्न बैकल्पिक खेतीको रुपमा अजोला खेतीतर्फको आकर्षण

स्याङ्जा:  पशुपंक्षीको आहारा र दानाको लागत कम गर्न बैकल्पिक खेतीको रुपमा अजोला खेतीतर्फको आकर्षण स्याङ्जामा बढ्न थालेको छ । कोरोनाको कारण जारी गरिएको निषेधाज्ञाको समयमा ढुवानी असहज भएपछि पशुपंक्षीलाई खुवाउने दाना चापटको बिकल्पमा यो खेती फस्टाएको हो । लेउ प्रजातीको यो खेतीले ३० देखि ५० प्रतिशत दानाको खपत कम गर्ने भएपछि अहिले अजोला खेती गरिरहेका कृषकको […]

Continue Reading

सरकार पक्षका वकिलहरु आज पनि वहस गर्दै

प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले आज पनि संवैधानिक इजलासमा बहस हुने छ।सात घण्टाको समयमध्ये आजका लागि प्रधानमन्त्रीको तर्फबाट बहस गर्न चार घण्टा ३० मिनेट समय बाँकी छ । हिजोको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गर्नुभयो ।संवैधानिक इजलासमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उहाँले […]

Continue Reading

४ दिन पहिला कार्यभार सम्हालेका एसपि श्याम कृष्ण अधिकारीले २ तस्कारहरुलाई प्रहरी फन्दामा पार्न सफल

जिल्ला प्रहरी कार्यालय बाँकेमा ४ दिन पहिला कार्यभार सम्हालेका एसपि श्याम कृष्ण अधिकारीले २ तस्कारहरुलाई प्रहरी फन्दामा पार्न सफल भएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुसंगको भेटघाटका क्रममा बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले स्कुटरको डिक्कीबाट चितुवाको छालासहित दुईजनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुशुम बजारबाट प्रहरीले घोराही उपमहानगरपालिका ९ […]

Continue Reading

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना कारागार चलान

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाइ पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतका न्यायाधीश भीमप्रसाद सापकोटाको एकल इजलासले आज कारागार चलान गरेको जिल्ला अदालत सुर्खेतले जनाएको छ । राउटे समुदायका १९ र […]

Continue Reading

सादा पोशाकमा प्रहरी नखटाइने : एसपि अधिकारी

बाँकेका एसपी श्यामकृष्ण अधिकारीले सीमाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन ।पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले खुला सीमानाकाबाट हुने चोरी तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका हुन ।४ दिन अघिबाट मात्र बाँके प्रहरीको कमान्ड सम्हालेका अधिकारीले बाँकेका पत्रकारहरुसङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन ।पत्रकारहरुसङ्गको भेटघाटमा उनले आफ्नो कुनै छुट्टै नयाँ […]

Continue Reading