डुडुवा गाँउपालिकाकाे बजेट कति छ ? याे पढ्नुहाेस ।

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे निति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित […]

Continue Reading

उप–महानगरपालिकाकाे बजेट यस्ताे

नेपालगन्ज उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ । बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिकवर्षका लागि बजेट सार्वजनिक गर्नुभएको हो । बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन भएको […]

Continue Reading

बजेट आउदै दाेष काेराेनलाई

नेपालगन्ज । बाँके र बर्दियाका स्थानीय सरकारहरुले असार १० गते बिहिबार नयाँ आर्थिक वर्षका लागि बजेट तर्जुमा गरिरहेका छन् । उनीहरुले कोरोनाका कारण विकास निमार्ण प्रभावित भएको र आन्तरिक कर निकै कम उठेको जनाएका छन् । पालिकाहरुले कम्तिमा पनि ७ करोड आन्तरिक कर उठाउने लक्षय राखे पनि आधाभन्दा कम कर उठेको भएको जनाइएको छ । […]

Continue Reading

कुरिलो खानुका यस्ता छन् फाइदाहरू

नेपालगन्ज : नेपालका प्राय, सबै ठाउँमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो । यो स्वास्थ्यका लागि ज्यादै उपयोगी मानिने गरिन्छ ।यसका टुसालाई विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ। जरालाई भने विभिन्न रोगको औषधिका रूपमा प्रयोगमा ल्याइन्छ। कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य पौष्टिक तत्व पाइन्छ ।कुरिलो पोषिलो तरकारी मात्रै हैन औषधीय गुणसहितको […]

Continue Reading

घरमा अचानक कमिला देखिनु कस्तो सङ्केत ? तपाईको घरमा पनि छन् कि ?

नेपालगन्ज : घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने परिवर्तनको संकेत हो । यदि घरमा कालो कमिलाको आवत जावत हुने गरेको छ भने यसले भाग्योदयको संकेत गर्छ । कालो कमिला आउदा आर्थिक समृद्धि हुनुको साथै सुख मिल्ने बताईन्छ । […]

Continue Reading

अली दाईको कीर्तिमानसँग रोनाल्डोको बराबरी

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तमानसँग बराबरी गरेका छन् । फ्रान्सविरुद्ध दुई गोल गरेसँगै ३६ वर्षीय रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ता अली दाईको कीर्तिमानसँग बराबरी गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि एक सय ७८ खेलमा एक सय नौ गोल गरेका छन् । यससँगै दाईको एक सय नौ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । सन् […]

Continue Reading

युरोकपमा आज अन्तिम १६ टोलीको टुंगो लाग्ने

यूईएफए युरो कपअन्तर्गत आज बुधबार समूह चरणका अन्तिम खेल हुँदै छन्। आज हुने समूह ‘ई’ र ‘एफ’को खेलपछि अन्तिम १६ को समीकरण पूरा हुनेछ। आज समूह ‘ई’का स्विडेन र पोल्यान्ड तथा स्लोभाकिया र स्पेन भिड्नेछन्। यो खेल राति पौने १० बजे हुनेछ। समूह ‘एफ’को खेलमा जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्स खेल्नेछन्। यो खेल […]

Continue Reading

सर्वाेच्च अदालतको आदेशविरुद्ध शंकर पोखरेलको यस्तो कटाक्ष

सर्वाेच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर गर्ने अन्तरिम आदेश जारी गरेपछि सरकार पक्ष रुष्ट भएको छ। यसविरुद्ध ओली पक्षका एकपछि अर्का नेताले असन्तुष्टि व्यक्त गरिरेहका छन्। यसै क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शंकर पाखेरलले विगतका प्रधानमन्त्रीले प्रयोग गरेकै अधिकार अहिले ओलीले प्रयोग गर्न नपाएको दाबी गरेका हुन्। यसैलाई […]

Continue Reading

प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँगको छलफलमा

सर्वोच्च अदालतको आदेशपछि २० मन्त्री पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले अदालतको आदेशपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरुसँग छलफल गरेका हुन। छलफलमा प्रदीप ज्ञवाली, ईश्वर पोखरेल लगायतका नेताहरु सहमागी थिए। यस अघि मंगलबार ओलीले पदमुक्त भएका २० मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेका थिए। निवर्तमान मन्त्रीसँगको छलफलमा प्रधानमन्त्री […]

Continue Reading

संसद विघटन : देउवासहितको रिटमा बहस सुरु

संसद विघटनको मुद्दामा बहस सुरु भएको छ। शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका १४६ सांसदको रिटका तर्फबाट अधिवक्ता खम्बबहादुर खातीले बहस सुरु गरेका छन्। रिट निवेदक पक्षलाई सुरुवाति बहसका लागि १२ घण्टा समय दिइएको छ। यो अवधि भित्र कसले कति बहस गर्ने भन्ने आफैं व्यवस्था गर्न इजलासले भनेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा […]

Continue Reading