नेपाली सेनाका एक जवानले आफैंमाथि गोली प्रहार गरे
७ असार, वीरगञ्ज । नेपाली सेनाका एक जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । वीरगञ्जको चण्डीप्रसाद गणका एक सिपाहीले आइतबार राति करिब साढे ८ बजे आफैंमाथि गोली हानेका हुन् । उनले ड्युटीमै रहेको बेला आफैंमाथि गोली प्रहार गरेको बताइएको छ । गोली प्रहार गर्ने २२ वर्षीय श्यामबाबुप्रसाद चौहान हुन् । गोली प्रहारबाट उनी गम्भीर घाइते […]
Continue Reading