नेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन विस्फोट हुँदा कार्यरत मजदुरको मृत्यु
नेपालगञ्ज : नेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन विस्फोट हुँदा कार्यरत मजदुरको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन् । नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का साबीराज मियाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले […]
Continue Reading