गुण्डा प्रयोग गरेर बग्दैला घाटमा दिनदहादै अबैध बालुवा, गिट्टि तथा मोरंग उत्खनन्
बाँके : राप्ती सोनारी गाँउपालिका ६ वडा अन्तरगत पर्ने बग्दैलाघाटमा दिन दहादै गुण्डा प्रयोग गरेर अवैध नदि दोहान भईरहेको छ । करिब ३ महिना अघि अनुदिप बिल्दरसले राप्ती सोनाारी गाँउपालिका संग ४० लाख बराबरको राजस्व तिरेर ११ सय टिप्पर बालुवा तथा गिट्टि निकाल्ने सम्झौता गरेको थियो । तर ११ सय टिप्पर बालुवा र गिट्टि स्काई […]
Continue Reading