वायुसेवा निगमका कर्मचारी आन्दोलित
काठमाडौंः नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् । वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी आन्दोलित भएका हुन् […]
Continue Reading