निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष भयोः प्रदीपकुमार ज्ञवाली
नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष भएको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले ३२ वर्ष अगाडी हामीले समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष हामीलाई भएको बताउनुभएको हो । उहाँले आजको बैठकमा […]
Continue Reading