नेपाल घरेलु तथा साना उद्योग महासघं बाँकेको परिचयात्मक कार्यक्रम समापन, उद्योगी कोभिड खोप नपाएको गुणसो

घरेलु तथा साना उद्योग महासघं बाँकेको परिचयात्मक कार्यक्र समपन्न भएको छ । नयाँ आर्थिक बर्ष लागिरहँदा थप भएका उद्योगीहरु सँग परिचयात्मक कार्यक्र गरेको हो । । कार्यक्रममा उद्योगीहरुले विश्वभरी फैलिएको महामारीले प्रभाव परेपनि खोपको व्यवस्था नगरेको गुणसो गरेका थिए । परिचय कार्यक्रम नयाँ आर्थिक बर्ष २०७८–२०७९ , साउने सक्रान्ती मानाउदै नेपाल घरेलु तथा साना उद्योग […]

Continue Reading

बालिका वधुकी अभिनेत्री सुरेखा सीकारीको निधन

भारतीय टेलिभिजन सिरियल ‘बालिका वधू’ की ‘दादी सा’ अभिनेत्री सुरेखा सीकरीको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको कार्डियक अरेस्टका कारण निधन भएको हो l स्ट्रोक आएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो l मस्तिष्कमा रगत जमे पछि आइसियुमा भर्ना गरिएको भारतीय संचार माध्यममा उल्लेख छ l करीव ५० वर्ष फिल्म क्षेत्रमा […]

Continue Reading

छोटोदुरीका सावारी भाडा तत्काल बृद्धि नहुने

नेपालगन्जः सरकारले लामोदुरीमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरे पनि छोटो दुरीका यातयातको भाडा भने तत्काल समायोजन नहुने भएको छ । असार २७ गते मन्त्रीस्तरी निर्णयबाट एक प्रदेशबाट अर्को प्रदेशमा पुग्नेसम्मका लामो तथा मध्यम दुरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बृद्धि गरेको थियो । उक्त निर्णय मंगलबार देखिनै लागु भएको छ तर […]

Continue Reading

माओवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश

बाँके राप्तिसोनारी र नरैनापुरबाट माओवादी केन्द्र बाँकेका जिल्ला कमिटी कोषाध्यक्ष पर्शुनारायण थारु ‘विराट’को नेतृत्वमा डेढसय एमाले प्रवेश गरेका छन । एमाले बाँकेका अध्यक्ष सुर्य ढकालका अनुसार ‘विराट’को नेतृत्वमा नरैनापुर र राप्तीसोनारीका १ सय ५० जनालाई एमाले केन्द्रीय सदस्य तथा सहईन्चार्ज मो. हारुण हल्वाई, संविधान सभा सदस्य देवराज भारलगायतका एमाले नेताहरुले नव प्रवेशीलाई पार्टीको सदस्यता प्रदान […]

Continue Reading

नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं:  नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

Continue Reading

सुवागढी नाकाबाट साढे तीन अर्ब राजस्व संकलन

नेपाल-चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कुल एक अर्ब ७३ करोड १९ लाख ४७ हजार रूपैयाँ राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो । आयात भएका सामग्रीको मूल्यांकनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै […]

Continue Reading

अध्यादेश मार्फत लुम्बिनी प्रदेशको बजेट जारी, विपक्षी गठबन्धनद्धारा सशक्त प्रतिवाद गर्ने घोषणा

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले शुक्रबार अध्यादेशबाट बजेट ल्याएका छन् । बिहिबार प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए । ्मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ […]

Continue Reading

नेपालगन्जको १ र २ वडा बालविवाह मुक्त घोषणा

नेपालगन्ज उपमहानगरपालिकाको १ र २ वडा एक साथ बालविवाह मुक्ता वडा आज घोषणा भएका छन् । १ मा १३.५५ प्रतिशत र २ मा १३.७९ प्रतिशत बालविवाह भएकोले १ र २ वडालाई बालविवाह मुक्त वडा घोषणा गरेको हो । यस अघि नेपालगन्ज उपमहानगरपालिकाको १० र १२ वडा बालविवाह मुक्त वडा घोषणा भैसकेको छ । बाँकेमा अहिलेसम्म […]

Continue Reading

मिस वल्र्डमा पपुलर च्वाइसका लागि नम्रताले मागिन भोट

यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् ।‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना शुभेच्छुकसँग अपिल गरेका छन् । दि […]

Continue Reading

संक्रामण बढ्दै लापरवाही उस्तै

नेपालगन्ज : कोरोना संक्रमणको जोखिम बाँकेमा घटेको छैन तर लापरवाही भने बढेको छ । कोरोना संक्रमणको दोस्रो लहरले नराम्रो संग थलाएको बाँके जिल्ला र अझ नेपालगन्जमा हालका दिनहरूमा लापरवाही अत्याधिक बढेको हो । सरकारले अघोषित रुपमा लकडाउनको अन्त्य गरे संगै बाँकेका नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका भिडभाड हुने क्षेत्रमा हालका दिनमा लापरवाही बढेको छ । […]

Continue Reading