थपिए ३ हजार १२५ संक्रमित, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दुई हजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ  पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८९८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Continue Reading

कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित

कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए ।  भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को तेस्रो लहरको जोखिम पनि बढिरहेकाले परीक्षा स्थगन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा […]

Continue Reading

‘कु’ मार्फत सत्ता हत्याएका म्यानमारका सेना प्रमुखले आफैलाई प्रधानमन्त्री घोषित गरे

काठमाडौँ — ‘कु’ मार्फत देशको सत्ता हत्याएका म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषित गरेका छन् । फाइल तस्बिर ः रोयटर्स म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ । यसै वर्षको फेब्रुअरीमा राष्ट्रपति विन मिन्ट, नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुकीलगायतलाई गिरफ्तार गर्दै सत्ता हातमा लिँदै म्यानमार सेनाले एक वर्षका लागि […]

Continue Reading

सिक्किम र फिजिलाई भारतले कसरि आफ्नो नियन्त्रणमा लियो ?

के हो सिक्किमिकरण ? सिक्किम नेपालसंग सिमाना जोडिएको थोरै जनसंख्या भएको सुन्दर,शान्त र स्वतन्त्र देश थियो।भारतका तत्कालिन प्रधानमन्त्रि जवारलाल नेहरुले प्रतिपादन गरेको नेहरु डक्ट्रिन पनि भनिने बिस्तारबादि सिद्धान्त अनुसार राजनैतिक रुपमा स्वतन्त्र देशमाथि धावा बोलियो। भारतले छिमेकि साना स्वतन्त्र देशहरुलाई सताउन थाल्यो। गोहा, सिक्किम, फिजि,भुटान र नेपाललाई आफ्नो देशमा गाभ्ने र त्यहा भएका प्राकृतिक स्रोत […]

Continue Reading

आज साउनको तेस्रो सोमबार भगवान् शिवको विशेष पूजाआजा गरिँदै

साउन महिनाको तेस्रो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर(घरमै पूजाआजा गरिँदै छ । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको […]

Continue Reading

बाँके प्रहरीद्वारा अवैध मोबाइलका सामाग्री बरामद

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भारतबाट  नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ।  लुकिछिपी  रुपइडिहाबाट ल्याउदै गरेको   १  काटुन   मोबाइलका सामानहरु नेपालगन्ज १५ बाट  बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। बाँके प्रहरीको प्रमुखको रुपमा एसपी श्याम कृष्ण अधिकारी आएपछी अवैध रुपमा भारतबाट नेपाल भित्र्याइने सामाग्रीहरुमाथी प्रहरीले कडाइ गर्दै आएको छ।  बरामद गरिएका अवैध […]

Continue Reading

अमेजोन कम्पनीलाई ८८.६६ करोड दलर जरिवाना

अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो । खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ । अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा […]

Continue Reading

धानखेतीमा गवारो रोगको प्रकोप

टीकापुर: कैलालीका किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ । गवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गवारोेको समस्या देखिएको छ ।उहाँको खेतमा धानका गुभो मर्दै गएपछि उहाँ चिन्तित हुनुभएको छ । किराले पुरै खेतको धानको गुभो मर्दै गएको टीकापुर […]

Continue Reading

३४ मिनेटमा पोखरा जाने हैन ?

नेपालगन्ज पोखरा उडान शुरु, पश्चिम क्षेत्रको बाँके, बर्दिया र पोखराको पर्यटन क्षेत्रलाई टेवा पुग्ने ‘बुद्ध एयरको उडान नं. ४६२ बाट नेपालगन्ज हुँदै पोखरा जाने यात्रु तयार भएर बस्नुहोला ।’– राँझा बिमानस्थलमा आईतवार यस्तो एनाउन्स सुनिएसंगै बर्षौदेखि प्रतिक्षारत नेपालगन्ज–पोखरा उडान शुरु भएको छ । पर्यटन प्रर्बद्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने […]

Continue Reading

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं: नेकपा (एमाले) को आन्तरिक विवाद समाधान हुन नसकेपछि आज बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने भएको छ । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि एमालेले सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको हो ।शनिबार बसेको स्थायी कमिटी बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीको आन्तरिक समस्या समाधानको प्रयास र प्रगतिबारे […]

Continue Reading