डुडुवा गाँउपालिकाकाे बजेट कति छ ? याे पढ्नुहाेस ।
डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे निति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित […]
Continue Reading