बन्दीपुरमा १७ घर भत्किए ६७ परिवार विस्थापित
अबिरल वर्षासँगै पहिरोबाट तनहुँको बन्दीपुर गाउँपालिकामा ६७ घर परिवार विस्थापित भएका छन् । जोखिममा रहेका ६७ घर मध्ये १७ घर पूर्ण रुपले भत्किएको १५ घर आंशिक रुपमा भत्किएको गाउँपालिकाको उपाध्यक्ष करुणा गुरुङले बताउनुभयो ।वडा नं. ६ को खहरेका पूरै वस्ती विस्थापित भएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । सो वस्तीका ४८ घर परिवार नै उच्च […]
Continue Reading