ग्याससहित सबै इन्धनको मूल्य बढ्याे

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।े गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय […]

Continue Reading

भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको ७० थान पंखा प्रहरी फन्दामा

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका १० ट्राफिक चोक बाट भन्सार छली अबैध रुपमा भित्र्याएको समान पक्राउ गरेकाे छ । मंगलबार बिहान ११:०० बजेको समयमा ट्राफिक चोक स्थित जिल्ला बझाङ बुङ्गल न.पा. ३ बस्ने बर्ष ३४ को जसमन धामिले चलाई ल्याएको पेट्रोलियम टेम्पो रोकी चेकजाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको ७० थान पंखा […]

Continue Reading

कोमल वलीले भनिन्–”मेरा धारणा कुनै व्यक्तिप्रति लक्षित छैनन्”

काठमाडौं, २२ असार । राष्ट्रियसभाकी सदस्य एवम् नेकपा (एमाले) की नेतृ कोमल वलीले आफ्ना धारणा कुनै व्यक्तिप्रति लक्षित नभएको स्पष्ट पारेकी छिन् । हिजो बसेको राष्ट्रियसभाको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा कविता वाचन गरेकी थिईन् । उक्त कवितालाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियो । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उनले आफूले देश र […]

Continue Reading

न्यू भेरी ट्रेक्टर सप्लायर्सका प्रो प्राईटर नरेन्द्र ओली कसरी व्यवसाय गरी रहेका छन् । यो भिडियो हेर्नु होस र ट्रेक्टर व्यवसायका केही कुरा सिक्नु होस ।

Continue Reading

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु [तस्बिरहरू]

काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा मंगलबारदेखि ज्येष्ठ नागरिकलाई लगाउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ ।  काठमाडौं जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि […]

Continue Reading

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते हुने

काठमाडौं:  प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाई सकिएको छ । अदाललते यही असार २८ गने निर्णय सुनाउने मिति तय गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आजबाट सम्पूर्ण सुनुवाइ सकिएर अदालतले सो दिन फैसला सुनाउने मिति तय गरेको हो ।

Continue Reading

एमाले कार्यदलको बैठक मंगलवार १ बजे बस्दै

काठमाडौंः नेकपा एमालेको विवाद समाधानको प्रयास स्वरुप सोमबार बसेको कार्यदलको बैठक सकारात्मक बनेको नेताहरुले बताएका छन् । सिंहदरबारमा सम्पन्न कार्यदलको बैठक विगतको समीक्षा गर्दै आज मंगलवार पुनः बस्नेगरी सकिएको जानकारी दिइएका थिए । बैठकमा आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन र समीक्षा हुँदै मंगलवार १ बजे पुनः बैठक बस्ने निर्णय भएको जानकारी दिइएको छ। कार्यदल सदस्यहरूमा […]

Continue Reading

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । बर्दिया जिल्लाको मधुबन नगरपालिका वडा नं.-३ बस्ने ६७ वर्षिय चित्र बहादुर वलीको बाघको आक्रमणमा परि मृत्यु भएको छ । हिँजोदेखी हराइरहनुभएका वलीको शव आज बिहान भागरैया नजिक पिलर नं. ८३ र पिलर नं. ८४ बिच भागमा सम्झना सामुदायिक वनमा फेला परेको बि.ओ.पी. भग्रैया सशस्त्र […]

Continue Reading

बाँके जिल्लामा कोरोनाबाट मृत्यू भएका मानिसहरुको कसरी गर्छ नेपाली सेनाले सव व्यवस्थापन जानकारीको लागि यो भिडियो पुरा हेर्नु होस ।

Continue Reading

‘सबै धाराअनुसार उही व्यक्ति प्रधानमन्त्री ?’

काठमाडौँ — सभामुखका कानुन व्यवसायीहरूले प्रतिनिधिसभालाई छलेर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरेको र त्यसलाई राष्ट्रपतिले सदर गरेको भन्दै निर्णय बदर हुनुपर्ने माग राखेका छन् ।  सभामुखका तर्फबाट आइतबार बहस गर्दै कानुन व्यवसायीले विश्वासको मत लिने प्रक्रिया छलेर प्रधानमन्त्रीले गरेको सिफारिस गैरसंवैधानिक भएको बताए । ‘हस्ताक्षर वा कसैको समर्थनमा शंका लागेमा परीक्षणका लागि संसद् सचिवालयमा पठाउनुपर्ने […]

Continue Reading