घरेलु हतियार प्रयाेग गरी बुवाद्वारा छाेराकाे हत्या

काेहलपुरकाे चप्परगाैडीमा घरेलु हतियारद्वारा बुवबले छाेराकाे हत्या गरेका छन्।कोहलपुर वडा नं. १२ चप्परगौडिमा आज बुधबार राती करिब ९:१५ बजे तिर बुवालेे छोरोलाई घरेलु हतियार प्रहार गरि हत्या गरेको काेहलपुर प्रहरीले जनाएको छ । चप्परगौडी बस्दै आएका ठाकुरप्रसाद ओलीले अन्दाजी १९ बर्षका आफ्नै छोरा पोषण ओलीको बुधबार राति हत्या गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक […]

Continue Reading

निषेधाज्ञाका कारण मल गोदामै थन्किदाँ किसान चिन्तित

निषेधाज्ञामा पनि मलको आपूर्ति किसान समक्ष सहज भैरहेको सरकारले बताए पनि किसानहरुले भने मल नपाएको गुनासो गरेका छन् । अहिले चैते धानमा मल राख्ने समय हो । तर, बजारसम्म मल लिन जान किसानहरुले पाएका छैन । कारण सवारीसाधन सञ्चालन ठप्प हुदाँ मल बजार पुगेर ल्याउन नसकिएको किसानहरुले गुनासो गरेका छन् । उताँ धानमा मल हाल्न […]

Continue Reading

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गर्नुभएको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । नेपाल र चीनको राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत […]

Continue Reading

सेतोखरी मिडियाद्वारा पत्रकार अन्सारी पुरस्कृत

सेतोखरी मिडिया प्रालि दोश्रो वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा पारेर  सेतोखरी कमलसुमन खोज पत्रकारिता पुरस्कार–२००७८  स्थापना गरेको छ । प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक कमल न्यौपानेका अनुसार, हरेक बष स्थानीय तहमा केन्द्रीत रहि खोजमुलक समाचार लेख्ने लुम्बिनी  तथा कर्णाली प्रदेशका एक पत्रकारलाई  पुरस्कृत गरिने छ । यसवर्ष लुम्बिनी प्रदेशको बाँकेका पत्रकार जावेद अन्सारी […]

Continue Reading

ट्रक र जेसिबि ठक्कर खादा जेसिबि चालकको घट्ना स्थलमै मृत्यू

अम्बिकेश्वरी संवाददाता : केहिबेर अगाडी पुर्व पश्चिम महेन्द्र राजमार्गको राप्ती सोनारी २ सुखार खोलामा ट्रक र जेसिबि ठक्कर खादा जेसिबि चालक राप्ती सोनारी ४ का बल बहादुर चौधरी को घटना स्थलमै ज्यान गएको छ । भने राप्ती सोनारी ५ का हेमराज बस्नेत गम्भिर घाइते भएका छन । रा १ क ७५२ नम्बरको जेसिबि र ना […]

Continue Reading

कोरोना कहरमा लघुवित्त आतंक

अम्बिकेश्वरी संवाददाता : कोरोना माहामारीको बेला राप्ती सोनारीमा लघुवित्त संस्थाहरुले आंतक मच्चाएका छन् । उनीहरुले लकडाउनको वेवास्ता गर्दै गाउँ गाउँमा महिलाहरुको भेला बैठक गराई पैसा असुली रहेका छन् । राप्ती सोनारीमा अहिले सम्म १ सय २४ जना महिला र पुरुष १ सय ८८ जना संक्रमित रहेका छन् भने धेरैको ज्यान समेत गइसकेको छ । हाल […]

Continue Reading

कोरोना महामारी नियान्त्रणका लागि प्रभावकारी ढंगले काग गर्न सिसिएमसिलाई प्रधानमन्त्रिको निर्देशन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिनुभएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई […]

Continue Reading

नेपमलगन्ज बजार क्षेत्रमा वडा प्रहरी कार्यालय बाँकेका प्रहरी आम जनताहरलाई बहिरा ननिस्किन सम्झउदै (फोटो फिचर)

अटेरी गर्ने जनताहरुलाई वडा प्रहरी कार्यालय बाँकेका प्रहरी नेपालगन्ज बजार क्षेत्रका चोक चोक तथा मुख्य बजारहरुमा आम जनमानिसहरुलाई बहिरा ननिस्कन अग्रह तथा चेतावनी दिन्दै । वडा प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको संयुक्त टोलीले अभियानमा लागेको हो ।

Continue Reading

हरेक बिहान खाली पेटमा कागती पानी पिउँदा यसरी फेरिन्छ शरिर !

सबैलाई थाहा छ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ । जस्तै: कागती पानीले शरिरमा पार्ने फरक । हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र मानिसले बिहान बिहान खाली पेटमा कागती पानी पिउँछन् […]

Continue Reading

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त म्याग्दीका किसान

कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो सुरुभएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरुभएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन सुरुभएकाले स्थानीय कृषक मुखमा […]

Continue Reading