क्यान्सर पीडितलाई नेविसंघको आर्थिक सहयोग
काठमाडौं भाद्र ०७ । नेपाल विद्यार्थी संघले अर्घाखाँची निवासी बोनम्यारो क्यान्सरबाट पीडित भई उपचाररत गणेश खनाललाई आर्थिक सहयोग गरेको छ । दुर्गा भवानी उच्च माध्यामिक विद्यालय सैनामैना १ रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत अर्घाखाँचीका गणेश खनाल बोनम्यारो क्यान्सरको उपचार गराइरहेकोमा भक्तपुर क्यान्सर अस्पताल पुगेर नेपाल विद्यार्थी संघले २ लाख ७ हजार ३४७ रुपैयाँ आर्थिक सहयोग गरेको […]
Continue Reading