इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए । उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन् । उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन् । बन्दरगाहा नजिकै […]

Continue Reading

लयमा फर्किदैँ हवाइ सेवा ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय उडान गर्न हवाइ सेवा कम्पनीहरुलाई अनुमति दिएसँगै यात्रुहरुले सहज रुपमा हवाइ सेवा लिन थालेका छन् । दोस्रो लहरको कोभिड संक्रमणसँगै सरकारले बैसाख १६ गते देखि निषेधाज्ञा जारी गरे पछि […]

Continue Reading

ग्वाँरो रोगले केरा सुक्न थालेपछि किसान चिन्तामा ।

हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु-याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको वडा […]

Continue Reading

हिजो त सती जानु पनि धर्म थियो; बहस किन नगर्ने ?

मान्छे चेतनशील भएर मात्र के गर्नु ? गुट्खा बनाउने उही, अनि क्यान्सरको विज्ञापन बजाएर भलाद्मीको पगरी भिर्ने पनि उही । भगवान् र सैतान एउटै शरीरमा प्रकट भएपछि सबैभन्दा बढी घातक हुँदो रहेछ । जीवनको कुरा गरेर, दर्शनको कुरा गरेर, क्रान्ति, परिवर्तन र समानताको नारा सुनाएर छिर्के हान्नेले धमिराको काम गर्छन् । भित्रभित्रै समाज खोक्रो बनाउने […]

Continue Reading

साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको स्मार्टफोन ल्याँउदै

चिनियाँ स्मार्टफोन कम्पनी साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको नयाँ स्मार्टफोन ल्याउने भएको छ। जिएसएम एरेनाका अनुसार साओमीले नयाँ हाइपरचार्ज स्मार्टफोनको उत्पादन अर्को वर्षदेखि सुरु गर्नेछ। कम्पनीले यस्तो टेक्नोलोजी भएको स्मार्टफोन ल्याउने योजना इन्टरनेटका केही ब्लगहरुले खुलासा गरेका हुन्। हाइपरचार्ज नामले नै चिनिने यो स्मार्टफोनमा हुने दुई सय वाटको चार्जिङ टेक्नोलोजीबाट फोन ८ मिनेटमा […]

Continue Reading

४३ ग्राम ब्राउन सुगर सहित ३ जना पक्राउ, साथमा भारतीय प्रेस कार्ड

बाँकेको नेपालगन्जबाट भारतीय प्रेस कार्ड बोकेको एक जना भारतीय नागरिक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिकले दिल्ली क्राइम नेस्नल न्यूज पेपरका सस्क्राइबर सल्मान खान र नेपालगन्ज १२ कोरीयनपुर कोठा भाडामा बसोबास गर्दै आएका मुस्तकिम सिद्दिकिक कोठालाई खन तालासी गर्दा उक्त समान बरामद भएको हो । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट लागुऔषद सहित […]

Continue Reading

खोप लगाएको प्रमाणपत्र लिन अस्पतालमा भीड

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ । विदेश जाने युवाहरुलाई सम्बन्धीत देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरुको भीड बढेको हो । सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिएको छ भने झनै कोभिड–१९ संक्रमणको […]

Continue Reading

जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाए

नेपालगन्ज । नयाँ पुस्तालाई जानकारी नहुनसक्छ नेपालगन्ज उपमहानगरपालिका वडा न. ४ को कार्यालय र आसपासका टीनको छाना भएको घरलाई सल्यानी बंगला भनिन्छ । बंगला अर्थातः धेरै जना सामूहिकरुपमा बस्न सक्ने घर । सल्यानी भनेको सल्यान जिल्ला । अखिर नेपालगन्जीयाहरुको शहरमा सल्यानी बंगला कहाँबाट आयो त ? त्यो पनि करिव तीनचार विगहा क्षेत्रफलमा सल्यानी बंगला । […]

Continue Reading

१२ बर्षको उमेरमा शुरु गरेको प्रयास १८ बर्षमा सफल

छोटु केवट उमेरले उनी १८ बर्षका छन् । उनी सानै उमेर देखि नै माटोका मुर्ति बनाउन रुचाएका थिए । १२ बर्षको उमेर भएपछि छोटु मुर्ति बनाउने सिप सिख्नका लागि भारत गएर करिब ६ बर्ष बसेर सिप सिखेर घर फर्केका छन् । धार्मिक सद्भाव बोकेको शहर नेपालगन्जमा विजय दश्मीमा पुजा गर्नका लागि दुर्गा माताको मुर्ति निर्माण […]

Continue Reading