जर्मनीमा मर्केलको पार्टी पराजित
जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ । निवर्तमान चान्सलर अंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मत अन्तरले पराजित भएको हो ।यससँगै एसपीडीका उम्मेदवार ओलाफ स्कोल्ज नयाँ चान्सलर बन्ने सम्भावना बलियो देखिएको छ । ‘नयाँ जनादेशले हामीलाई जर्मनीका लागि एक राम्रो र व्यवहारिक सरकार गठन गर्न बाटो खोलिदिएको छ,’ ओलाफले […]
Continue Reading