आईटीमा क्षेत्रमा काम गर्नेलाई आकर्षक तलब व्यवस्था गरिने ।

काठमाडौं, भदाै १२। सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले अधिकतम २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गर्ने भएको छ । सरकारले गरेको यो निर्णयलाई प्राविधिक क्षेत्रका विज्ञ तथा सरोकारवालाले स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसरका रूपमा लिइएको छ। सरकारका अनुसार अनलाइनमार्फत सार्वजनिक सेवा विस्तार गर्दा ढिलासुस्ती गर्ने, सेवाग्राहीसँग घुस वा कमिसन माग्ने प्रवृत्ति नियन्त्रण […]

Continue Reading

मूलधारका दलले एक-अर्कालाई दोष देखाएर समस्या बाट भाग्न मिल्दैन् : मुख्यमन्त्री कँडेल ।

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधार ठूला तीन दलले एक अर्कालाई दोष देखाएर समस्या बाट भाग्न नमिल्ने बताएका छन् । सुर्खेतको रामघाटमा बुधबार नवनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले दलहरूले पक्षविपक्षमा उभिएर एक-अर्कोको खण्डन गरि अहिले बनिरहेको निराशावादी बातावरणले आम जनताको विश्वास जित्न नसकिने बताएका हुन । दलीय मतभिन्नतालाई थाती राखेर जनतमाझ आशा […]

Continue Reading

करार कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश ।

सर्वोच्च अदालतले करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन आज परमादेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन परमादेश जारी भएको हो । एकीकृत सरकारी कर्मचारी संगठनको तर्फबाट उपाध्यक्ष श्यामप्रसाद सापकोटाको असार १६ मा सर्वोच्चमा रिट दायर परेको थियो । रिट निवेदनमा कर्मचारीहरूले आफूहरूलाई विभेद […]

Continue Reading

कर्णाली प्रदेश प्रशासन सेवा समुह अन्तर्गतका ८३ कर्मचारिको सरुवा ।

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले ८३ जना कर्मचारी सरुवा तथा कामकाजमा खटाएको छ । प्रशासन तथा विविध सेवा समुह अन्तर्गत चाैथाे देखि आठौं तहसम्मका नियमित तर्फ गर्नुपर्ने कर्मचारीको सरुवा/कामकाजमा खटाइएको कार्यालयले जनाएको छ। सरुवा तथा कामकाजमा खटाईएका कर्मचारी विवरण यस्तो छ।

Continue Reading

पर्यटकीय ठाउँ ढोरपाटन यात्रा स्मरण ।

निर्मला कटुवाल क्षेत्री श्रवाण ३०, आफ्नै गृह जिल्ला म्याग्दी, पूर्वी रुकुम र बागलुङमा फैलिएको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने मनमा तीव्र इच्छा भएर पनि खोई किन हो, अहिलेसम्म मेसो मिलेको थिएन । दुई दिनमा घुमेर फर्कने कुराबाट सुरु भएको ढोरपाटन घुम्ने योजना यसपटक भने ६ दिनसम्म ढोरपाटनमै घुुम्ने र बुकीपाटनसम्मको […]

Continue Reading

प्रदेश सरकार कारण दशैा राष्ट्रिय खेलकुद प्रभावित हुदैन : मुख्यमन्त्री कँडेल ।

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश सरकारको कारणले दशौ राष्टिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन । राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आज सुर्खेत आईपुगेका युवा तथा खेलकुद मन्त्री तेजुसंग चौधरीसंगको छलफलमा अब कुनै वाहनामा नसर्ने गरि मिति तोक्न संघिय सरकारलाई उनले आग्रह गरेका हुन । मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने तर […]

Continue Reading

खेल क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवसायीक बनाउनु पर्छ : मुख्यमन्त्री कँडेल ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवसायिक बनाउनु पर्ने बताएका छन । नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई आज सुर्खेतमा सम्बोधन गर्दै उनले सबै मिलेर खेलकुद मार्फत युवाहरूलाई आत्मनिर्भर बनाउनु पर्ने र यसको लागि खेलमैत्रि बाताबरण तयार गर्न सबैकाे साझा दायित्व भएको उल्लेख गरेका छन । खेलले युवालाई सिर्जनशील, […]

Continue Reading

आज प्रथम राष्ट्रिय कोदो दिवस मनाइँदै।

सरकारले “कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार”’ भन्ने मुल नारा सहित आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउने भएको छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, आयत राेकि उत्पादकत्व बढाउने उदेश्यले साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउन लागिएको हो । प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समितिकाे अध्यक्षमा कृषि विभागका महानिर्देशक प्रकाशकुमार […]

Continue Reading

वीरेन्द्रनगर नगरपालिका–५, का वडाध्यक्ष शाहीको मृत्यु ।

सुर्खेत :  कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिका ५ नम्बर वडाध्यक्ष लोकबहादुर शाहीको मृत्यु भएको छ । काठमाडौँ स्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको हर्रे आई पुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो । पछिल्लो एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित बनेका शाहीलाई निमोनियाले समेत आक्रमण गरेको थियो […]

Continue Reading

पुर्नसंरचनाको प्रतिवेदन लाई लिएर कर्मचारीहरु भयवित नहुन मुख्यमन्त्री कँडेलकाे आग्रह ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पुर्नसंरचनाको प्रतिवेदन लाई लिएर कर्मचारीहरु भयवित नहुन आग्रह गरेका छन । आयुर्वेद चिकित्सकहरुसँगको छलफलमा मुख्यमन्त्री कँडेलले प्रशासनिक पुर्नसंरचना हुँदा कर्णालीमा हाल कार्यरत कर्मचारीको बृति विकासमा कुनै बाधा पर्न नदिईने विषयमा सरकार सचेत रहेको बताएका हुन । उनले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको बैज्ञानिक पुर्नसंरचना आवश्यक […]

Continue Reading