नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु हुँदैछ ।  यसक्रममा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ४ बजे सुरु हुनेछ । पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जितेको नेपाल अमेरिका विरुद्धको खेलमा उच्च मनोबलसहित मैदानमा उत्रने […]

Continue Reading

सनीश श्रेष्ठको ‘तिमी आउने आसैमा’ सार्वजनिक

काठमाडौं, भाद्र २७ गते ।  सनीश श्रेष्ठको आवाजमा नयाँ गीत ‘तिमी आउने आसैमा’ रिलिज गरिएको छ l मनिष श्रेष्ठ र बिपना राई को संयुक्तमा रचना गरिएको गीतमा लय पनि रचनाकार मनिषकै रहेको छ l उर्गेन डोङले गीतको संगीत संयोजन गरेका छन् l भिडियोको निर्देशन प्रमोद के भण्डारीले गरेका हुन् l ज्ञानेन्द्र शर्मा हुमगाइको छायाङ्कन भिडियोमा […]

Continue Reading

माधब नेपाल नेपालगन्जमा युवा संघको भेलालाई सम्बोधन गर्दै

नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेपालगन्ज आउनुभएको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष नेपाल नेपालगन्ज आउनुभएको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले जानकारी दिनुभयो । अध्यक्ष नेपालले नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा हुने युवा संघ नेपालको कार्यक्रम सम्बोधन पछि […]

Continue Reading

परराष्ट्र सम्बन्धलाई सुदृढ बनाऔं: परराष्ट्रवीद्

नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई परराष्ट्रवीद्हरुलेआग्रह गरेका छन । परराष्ट्रवीद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको हो । पूर्व राजदुत समेत रहनु […]

Continue Reading

पुरानो बानेश्वरमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा ‘डिस्पोज’

काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो । स्थानीय जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली […]

Continue Reading

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ, भदौ २३ गते । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको हो । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएसँगै साउन ३ गतेबाट अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो । विचाराधीन विधेयकलगायतका ‘बिजनेस’ नै अगाडि बढाउन […]

Continue Reading

संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ । मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको हो । […]

Continue Reading

बाँकेमा वडाध्यक्ष सहित १२ जनप्रतिनिधिले रोजे एकीकृत (समाजवादी)

बाँकेमा नेकपा एमाले परित्याग गरी वडाध्यक्षसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेमा पुगेर वैजनाथ गाउँपालिकाका ४ का वडाध्यक्ष कालीबहादुर सिंहसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेर सनाखत गरेका जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।   कोहलपुर नगर कार्यपालिका सदस्य नारायणी वलीसहित चार सदस्य, जानकी गाउँपालिकाका दुई कार्यपालिका सदस्य, […]

Continue Reading

नेपालगन्ज गुलरिया सडक हिलाम्मे

नेपालगन्ज गुलरिया सडक खण्ड अन्तर्गत हुलाकी राजमार्गको मानपुर सडक धानखेत जस्तै बनेको छ। सडकको अवस्था यहाँसम्म हिलाम्मे भएको छ की धानखेत जस्तै भएको हो । हिलाम्मे सडकका कारण साना सवारीसाधन चलाउन गाह्रो छ भने पैदल यात्रुको विजोग हुने गरेको छ। जानकी गाउँपालिकामा समस्या बारे पटकपटक जानकारी गराउँदा पनि सुनवाई नभएको स्थानीय नसिब खानले बताए । […]

Continue Reading

नेपालगन्जमा निजामती दिवस मनाउदै (रक्तदान )

विकास समृद्धि र सुशासन’ भन्ने पाँच वर्षे नारा तय गरेको छ । सरकारले यस वर्ष कोरोना भाइरसका कारणले कार्यालयमा नै दिवस मनाउन निर्देशन दिइसकेको छ । कार्यालयमा दिवस मनाउँदा पनि भौतिक दूरी र स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग गर्नुपर्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । निजामती सेवा ऐन जारी भएकोदिनको सम्झनामा भदौ २२ गते निजामती दिवस […]

Continue Reading