आचारसंहिता उल्लंघन नगरेको एकीकृत समाजवादी र राप्रपाको दाबी

नेकपा एकीकृत समाजवादी र राप्रपाले निर्वाचन आचारसंहिता उल्लघंन नगरेको दाबी पेश गरेका छन्। निर्वाचन आयोगले सोधेको तीनदिने स्पष्टीकरण आज (शुक्रबार) बुझाएको एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन हुने गरि सभा नगरेको दाबी पेश गरेको छ। राजेन्द्र लिङदेन अध्यक्ष रहेको राप्रपाले पनि आजै आयोगमा स्पष्टीकरण बुझाएको आयोगले जनाएको छ। दुवै दलले बुझाएको स्पष्टीकरणको अध्ययन गरेर निर्णयमा पुग्न बाँकी […]

Continue Reading

काँक्रेविहारबाट लागूऔषधसहित तीन जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ मा पर्ने काँक्रेविहार क्षेत्रबाट विभिन्न समयमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरीक कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–९ को फुलबारी टोल स्थित फुटबल ग्राउण्डमा शंकास्पद रुपमा हिडिँरहेकाे अवस्थामा पक्राउ परेका छन् । बुधबार साँझ ५ः४५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–३ का २० […]

Continue Reading

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्छ तर नेपाली सन्तुष्ट छैनन्’

पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा हर्ष बढ्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरेका छन्। नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चर्का नारा र आश्वासनले नेपाली जनमानसलाई सन्तुष्ट पार्न नसकेको उल्लेख गरेका छन्। ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले सन्देशमा उल्लेख गरेका छन्, ‘तर […]

Continue Reading

कसैलाई अपमान नगरौं, उच्च संस्कृतिको विकास गरौं : वामदेव

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूलाई उच्च संस्कृतिको विकास गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै गौतमले कसैले कसैलाई गाली गलौज तथा अपमान हुने व्यवहार नगर्न पनि अनुरोध गरेका छन्। ‘यस नयाँ वर्षले नेपालका राजनीतिक पार्टीहरूको काँधमा आम निर्वाचनलगायत धेरै नयाँ जिम्मेवारीहरू राखिदिँदै छ। कुनै एउटा पार्टीले मात्र […]

Continue Reading

बर्दिया राजापुरमा हात्तीले आक्रमण गर्दा एकको मृत्यु

हात्तीको आक्रमणबाट राजापुर नगरपालिका–१० झम्टीका ४० वर्षीय बेतन दहितको मृत्यु भएको छ। डिभिजन वन कार्यालय बर्दियाका साहायक वन अधिकृत दोण शर्माका अनुसार शनिबार राति क्रसर उद्योगबाट काम गरेर घर फर्किने क्रममा बेतनलाई हात्तीले आक्रमण गरेको हो। नेपाल भारतको सीमामा ओहोरदोहोर गरिरहने हात्तीले आक्रमण गरेको साहायक वन अधिकृत शर्माको भनाइ छ। अहिले घटनास्थलमा डिभिजन वनको टोली […]

Continue Reading

नाकामा चेकजाँच कडाई लभ र व्यूटी नामक कुकुरले चेकजाँच सुरु गरे

चाडपर्वलाई लक्षित गरेर बाँके प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ । दर्सै, तिहार छठ लगायतका पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको बाँके प्रहरीले आज नेपालगन्ज उपमहानगरपालिका १५ जमुनामा कुकुरबाट चेकजाँच सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँके, तालुक कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर), इप्रका जमुनाह र जयसपुरको टोलीले चेकजाँच गरेको […]

Continue Reading

पनौती नगरपालिकाद्वारा घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन

काठमाडौं, असोज २० गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ । बुधवार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो । नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौति नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको […]

Continue Reading

सञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍यानुपर्छ: सरोकारवाल

 नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको दावी गर्नु भएको छ । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिनु भयो । उहाँले आफू निश्कलंक रहेको […]

Continue Reading

युथ टुडे न्युजले मनायो प्रथम वार्षिक उत्सव

बाँकेको डुडुवा गाँउपालिकाबाट संचालित युथ टुडे न्युजले आज मंगलबारका दिन आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराजुद्दीन खान, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना र अनलाईनका प्रधान सम्पादक आलम खानले संयुक्त रुपमा केक काटेर उद्घाटन […]

Continue Reading

भन्सार छलिको अवैध सामान बरामद

बाँके असोज २० गते । अवैधरुपमा भन्सार छलिको ठूलो सामान प्रहरीले आज नेपालगन्जबाट बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० बाट उक्त सामान बरामद गरेको हो । लत्ताकपडा, पास्ता, घडी, पित्तलको भाडालगायतको करिव २ लाख ८९ हजार ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता […]

Continue Reading