निर्मला पन्तको हत्यामा संलग्नलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं, भाद्र् १० गते । राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । समितिले […]

Continue Reading

अध्यादेश ल्याउनु सरकारको बाध्यता: प्रवक्ता कार्की (भिडियो सहित )

काठमाडौं, भाद्र १० ।  कानून, न्याय तथा संसदीय मामिला मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले बाध्ययात्मक अवस्थाका कारण अध्यादेश ल्याएको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गर्नु भएको […]

Continue Reading

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं भाद्र ०९ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ […]

Continue Reading

साओमीले ‘रेड्मी नोट–१०’ को उत्पादन बन्द गर्यो

काठमाडौं, भाद्र  ०९ गते ।  साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेड्मी नोट–१०’को उत्पादन बन्द गरेको छ। साओमी इन्डोनेसियाले ‘रेड्मी नोट–१०’ स्मार्टफोनको उत्पादन रोकेको खुलासा गरेको हो। र आफ्ना उपभोक्ताहरुलाई यसबाहेक यही लाइनअपका अन्य स्मार्टफोन किन्न कम्पनीले आग्रह गरेको छ। चिपसेट अभावका कारण कम्पनीले यो निर्णय लिएको जानकारी गराएको छ। सिएनबीसी इन्टरनेसनलका अनुसार बजारमा चिपसेटको अभाव हुन थालेपछि […]

Continue Reading

मेलिना मैनाली र आरके खत्रीको ‘सपनीमा’ सार्वजनिक

काठमाडौं, भाद्र ०९ ।  गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश ‘सपनीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समेत समावेश छ। म्युजिक भिडियोमा गायक कमल खत्रीको आत्मामा बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विश्व शर्मा र ड्रिम गर्ल चलचित्र बाट डेब्यु गरेकी […]

Continue Reading

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ […]

Continue Reading

गुगल पिक्सेल फाइभ ए’ सार्वजनिक

गुगलले हालै पिक्सेल फाइभ ए (Pixel 5A) फाइभजी स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।गुगलको पिक्सेल फोर ए (Pixel 4A) को तुलनामा यो फोनमा केही नयाँ अपडेटहरू पाउन सकिन्छ । जस्तो कि अलिकति ठूलो स्क्रिन, धेरै क्षमताकाे ब्याट्री, आईपी ६७ रेटिङ सहितको वाटर रेसिस्टेन्ट फिचर आदि । यति मात्र होइन, यसको मूल्य पनि ‘फाेर ए’ […]

Continue Reading

जनता समाजवादी पार्टीले बिधालयमा बृक्षारोपण गरेको छ।

जनता समाजवादी पार्टीले नेपालगन्ज उपमहानगरपालिका १५ स्थित हनुमान निम्न माध्यामिक विद्यालयमा आज बृक्षारोपण गरिएको छ ।  डिभिजन वन कार्यालयको सहयोगमा विभिन्न जातका ५८ वटा विरुवा रोपिएको हो । बृक्षारोपण कार्यक्रममा बोल्दै जसपाका बाँके अध्यक्ष कमलरुद्दिन राइले पूर्व शहरी विकास मन्त्री इस्तियाक राइको जिल्लालाई हरित नगरी बनाउने अभियान अन्तर्गत् बृक्षारोपण कार्यक्रम गरिएको हो । तत्कालिन शहरी […]

Continue Reading

दिगो विकास लक्ष्य प्राप्तिका लागि राजनैतिक संयन्त्र बनाउन संसदीय समितिको निर्देशन

 दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई  संसदीय समितिले निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरवारमा बसेको बैठकले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनैतिक संयन्त्र र प्रतिवद्धता खाँचो भएकोले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो । दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य वृद्धि अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ ।नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ […]

Continue Reading