नेपालगन्जमा “सप्तरंग ३” भव्यताका साथ सम्पन्न
नेपालगन्ज : गृष्मा बोर्डकास्टिङ्को आयोजनामा भइरहेको “सप्तरंग ३” को लुम्बिनी प्रदेश अन्तर्गत नेपालगन्जमा भव्य कार्यक्रम सम्पन्न भएको छ। बिहिवार नेपालगन्जको रामलिला मैदानमा भएको कार्यक्रम हेर्न हजारौं दर्शकको सहभागीता रहेको थियो। त्यसो त, पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइको पनि उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। लोकप्रिय ७ कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। “स्वस्थ र समृद्धिका […]
Continue Reading