यू–१९ क्रिकेट : अफगानिस्तानसँग नेपाल १ रनले पराजित

अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको दोस्रो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि नेपाली युवा टोली पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १ रनले पराजित भयो । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालका साहिल […]

Continue Reading

युगाण्डासँग ४० रनले नेपाल पराजित

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली युगान्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ । एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो । युगान्डाकी रिता मुसामालीले ३८ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् । प्रतियोगितामा नेपालले यसअघिका चारमध्ये तीन खेलमा […]

Continue Reading

दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिकोको मंगलबार बसेको बैठकमा कँडेलले पटक–पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाएको बताएका हुन् । यस्तो गतिविधिले जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न खेलकुद परिषद्लाई कँडेलले आग्रह गरे । […]

Continue Reading

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनको भेट

प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ। राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्। भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका […]

Continue Reading

नेपाल फेरि अर्को अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा उपविजेतामै सीमित

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनु परेको हो। यससँगै नेपालले औपचारिक र अनौपचारिक प्रतियोगिता गरी १३ वटा फाइनलमा हार बेहोर्ने नमिठो यथार्थ आत्मसात गर्नपर्‍यो। नेपालले सन् […]

Continue Reading

फाइनलमा भिड्नुअघि नेपालले म्यानमारलाई रोक्यो बराबरीमा

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ। खेलमा भएका चारै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा भने दुवै टोली फिनिसिङमा चुके। खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। उनले डिबक्स बाहिर प्राप्त फ्रिकिकमा हानेको प्रहारलाई […]

Continue Reading

लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्ने

लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हरायाे । नेपालकी सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा गोल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलाे खेलमा किर्गिस्तानलाई १–० गाेलले हराएकाे थियाे । अब नेपालले उपाधिका लागि […]

Continue Reading

१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो। समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १० औं राष्ट्रिय खेलकुद सम्पन्न […]

Continue Reading

दसौँ राष्ट्रिय खेलकुदको मिति पुनः सार्ने बहानाबाजी नगर्नू

सत्तारुढ दल नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगरस्थित निर्माणको अन्तिम चरणमा रहेको प्रादेशिक रङ्गशालाबाटै फोन गरेर केन्द्रीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई दसौँ राष्ट्रिय खेलकुदबारे ध्यानाकर्षण गराएका छन् । सोमबार रङ्गशालाको अनुगमन पश्चात शाहीले अब कुनै पनि हालतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनः सार्ने बहानाबाजी नगर्न चौधरीलाई आग्रह […]

Continue Reading

कर्णालीली याक्सको तेस्रो जित

नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा कर्णालीली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ। पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो। जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो। कर्णालीका लागि चाडविक वाल्टन ४२, बाबर हायात ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झा ४९ र विलियम […]

Continue Reading