बाँकेमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगन्ज : बाँकेमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बांकेका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए। उनका अनुसार आज पोजेटिभ देखिएका ७७ जना मध्ये ५० जना बाँकेका रहेका छन्। यससंगै बांकेमा सक्रिय संक्रमितको संख्या ८५६ छ ।त्यस्तै आजमात्रै […]
Continue Reading